बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले विद्यार्थीहरुलाई पोशाक र पुस्तक खरिदमा निश्चित पसलमा जान बाध्यकारी नियम लागू नगर्न र स्वेच्छिक हिसाबले खरिद गर्न दिनका लागि विद्यालयहरुलाई निर्देशन दिनुभएको छ । माध्यमिक तहको भर्ना शुरु हुनुअघि उपमहानगरपालिकाले मंगलबार आयोजना गरेको बुटवलभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरुसँगको छलफल कार्यक्रममा प्रमुख पाण्डेयले भन्नुभयो–“विद्यालयले किताब, कापी […]