काठमाडौं । मलेसियमा जारी एसीसी अण्डर–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले सिंगापुरलाई १८५ रनको लक्ष दिएको छ । बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो । नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका […]