Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ विश्व योग दिवसमा बुद्धजन्मस्थल लुम्बिनीमा योग अभ्यास (फोटो फिचर)
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विश्व योग दिवसमा बुद्धजन्मस्थल लुम्बिनीमा योग अभ्यास (फोटो फिचर)

संसारपोस्ट संवाददाता · ५ असार २०८० · 0
विश्व योग दिवसमा बुद्धजन्मस्थल लुम्बिनीमा योग अभ्यास (फोटो फिचर)
90
SHARES
ShareTweet

लुम्बिनी । विश्व योग दिवसको अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा योग अभ्यास कार्यक्रम गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, पतञ्जली नेपालका प्रमुख लगायतको उपस्थितिमा योग अभ्यास कार्यक्रम गरिएको हो ।
योग अभ्यासका लागि मुख्यमन्त्री चौधरी आज बिहान लुम्बिनी पुग्नुभएको थियो भने पर्यटन मन्त्री किराँती र भारतीय राजदूत श्रीवास्तव सोमबारै लुम्बिनी आइपुग्नुभएको थियो ।

≪ Previous Post

लागु औषध सहित रामेछापका युवा बुटवलबाट पक्राउ

Next Post ≫

आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिता : नेपाल र अमेरिका बिच प्रतिस्पर्धा हुंदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क