Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लागु औषध सहित रामेछापका युवा बुटवलबाट पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लागु औषध सहित रामेछापका युवा बुटवलबाट पक्राउ

संसारपोस्ट संवाददाता · ४ असार २०८० · 0
लागु औषध सहित रामेछापका युवा बुटवलबाट पक्राउ
70
SHARES
ShareTweet

बुटवल । रुपन्देही प्रहरीले लागु औषध सहित एक युवालाई बुटवलबाट पक्राउ गरेको छ । बुटवल उपमहानगनगर–६, लुम्बिनी प्रादेशिक अस्पताल अगाडी एक युवालाई शँकाष्पद अवस्थामा देखेपछि प्रहरीले खानतलासी गर्ने क्रममा रामेछापका ३६ बर्षीय प्रविन थापालाई लागुऔषधसहित पक्राउ गरेको हो । छ । शनिबार दिउसो शंकास्पद अवस्थामा देखेपछि प्रहरीले खानतलासी गर्ने क्रममा लागुऔषधसहित युवालाई फेरा पारेको हो ।

प्रहरीले रामेछापको रामेछाप नगरपालिका–४ घर भई हाल कास्की जिल्ला पोखरा महानगरपालिका–६ बस्ने थापालाई शनिवार दिउसो पक्राउ गरेको हो । पक्राउ परेका थापाको साथबाट लागुऔषध फेनरागन २ एमएलको ४८ एप्पुल (सिसि), नुफिन २ एमएलको ४८ एप्पुल (सिसि) र डाइजेपाम २ एमएलको ४८ एप्पुल (सिसि) बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । लागुऔषध ओसारपसारमा संलग्न थापालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

बुटवलमा पाठेघर, स्तन क्यान्सर र आङ खस्ने रोगको निशुल्क स्वास्थ्य शिविर

Next Post ≫

विश्व योग दिवसमा बुद्धजन्मस्थल लुम्बिनीमा योग अभ्यास (फोटो फिचर)

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क