Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "स्वास्थ्य/शिक्षा" (Page 37)

स्वास्थ्य/शिक्षा

स्थानीय तहमा फार्मासिष्टको दरवन्दी सिर्जना गर्न फार्मेसी संघको आग्रह

स्थानीय तहमा फार्मासिष्टको दरवन्दी सिर्जना गर्न फार्मेसी संघको आग्रह

संसारपोस्ट संवाददाता · २९ जेष्ठ २०८० · 0

बुटवल । नेपाल फार्मेसी संघ रुपन्देहीले स्थानीय तहहरुलाई फार्मासिष्टको दरवन्दी सिर्जना गर्न आग्रह गरेको छ । औषधिको विक्रि वितरण हुने ठाउँमा अनिवार्य फार्मासिष्ट हुनुपर्ने बताउँदै त्यसको दरवन्दी सिर्जना गर्न र कार्यान्वयन गर्नको लागि स्थानीय सरकारलाई आग्रह गरेको हो । नेपाल फार्मेसी संघ रुपन्देहीको शनिबार सम्पन्न दोस्रो साधारण सभामा बोल्ने फार्मासिष्टहरुले जनस्वास्थ्यसंग जोडिएको औषधीको विक्रि वितरण […]

शान्ति नमुना माविमा ह्याकाथन कार्यक्रम

शान्ति नमुना माविमा ह्याकाथन कार्यक्रम

संसारपोस्ट संवाददाता · २८ जेष्ठ २०८० · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा नगरस्तरीय अन्तर विद्यालय ह्याकाथन कार्यक्रम भएको छ । तिलोत्तमा नगरपालिकाको एक विद्यालय–एक सिर्जनशील कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरुबीच प्रविधिमा आधारित प्रतिस्पर्धात्मक कार्यक्रम गरिएको हो । सामाजिक तथा आर्थिक विकासको क्षेत्र अन्तरगत देखा पर्ने विभिन्न प्राविधिक सस्याहरु पत्ता लगाएर त्यसको समाधानको लागि विभिन्न एप्लिकेशन तथा वेव साइट […]

अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलका मासु पसलमा अनुगमन

अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलका मासु पसलमा अनुगमन

संसारपोस्ट संवाददाता · २४ जेष्ठ २०८० · 0

बुटवल । भारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवल उपमहानगरपालिकाले बुटवल नगरक्षेत्रका मासु पसल र सप्लायर्सहरुमा अनुगमन थालेको छ । बुटवल उपमहानगरपालिकाले भारतीय सीमावर्ती बजारबाट अवैध रुपमा मासु र मासुजन्य पदार्थहरु भित्रिएको सूचनाका आधारमा मासु पसलहरुमा अनुगमन थालेको हो । जेठ १४ गतेदेखि जेठ २४ गतेसम्म २९ वटा मासु पसल र […]

अत्याधिक गर्मीका कारण तिलोत्तमा र सैनामैनाका विद्यालय बन्द

अत्याधिक गर्मीका कारण तिलोत्तमा र सैनामैनाका विद्यालय बन्द

संसारपोस्ट संवाददाता · २१ जेष्ठ २०८० · 0

बुटवल । तराई क्षेत्रमा केही दिन यता बढिरहेको तापक्रमले अत्याधिक गर्मी बढेपछि रुपन्देहीका तिलोत्तमा र सैनामैना नगरपालिकाले विद्यालयको पठनपाठन बन्द गर्ने भएका छन् । तिलोत्तमा नगरपालिकाले एक सूचना जारी गरी जेठ २२ गते सोमबारदेखि असार १७ गतेसम्म सबै विद्यालयको पठनपाठन बन्द हुने जनाएको छ । ‘नगरप्रमुख स्तरीय निर्णयानुसार विगत केही दिनदेखि बढिरहेको तापक्रमले अत्याधिक गर्मी […]

बुटवलको आम्दा अस्पताल स्तरोन्नति गर्ने समझदारी

बुटवलको आम्दा अस्पताल स्तरोन्नति गर्ने समझदारी

संसारपोस्ट संवाददाता · २० जेष्ठ २०८० · 0

बुटवल । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरोन्नति गर्न आम्दा इन्टरनेशनलसँग समझदारी भएको छ। अस्पताल सञ्चालक समितिमा रहेका बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सहमतिमा आम्दा अस्पतालमा थप २०० बेड थप गर्दै स्तरोन्नति गर्ने समझदारी भएको हो। जापानको ओकायामामा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, आम्दा इन्टरनेशनलका अध्यक्ष डा. शिगेरु […]

विश्व दुग्ध दिवस : आम्दा अस्पतालमा दुग्ध पान र रक्तदान

विश्व दुग्ध दिवस : आम्दा अस्पतालमा दुग्ध पान र रक्तदान

संसारपोस्ट संवाददाता · १९ जेष्ठ २०८० · 0

बुटवल । विश्व दुग्ध दिवसको अवसरमा बुटवलको आम्दा अस्पतालमा दुग्धपान तथा रक्तदान कार्यक्रम गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजनाको संयुक्त आयोजना तथा बुटवल उद्योग वाणिज्य संघ डेरी बस्तुगत समितिको संयोजनमा बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा बिहिबार दुग्धपान तथा […]

एन प्याब्सनद्वारा स्कुले चालक तथा सहचालकलाई प्रशिक्षण

एन प्याब्सनद्वारा स्कुले चालक तथा सहचालकलाई प्रशिक्षण

संसारपोस्ट संवाददाता · १४ जेष्ठ २०८० · 0

बुटवल, १३ जेठ । रुपन्देहीका संस्थागत विद्यालयमा स्कुले गाडि हाक्ने चालक तथा सहचालकलाई बुटवलमा ट्राफिक नियम तथा कार्य दक्षतावृद्धिबारे प्रशिक्षण दिइएको छ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल एन प्याब्सन रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा रुपन्देही जिल्लाका डेढ सय स्कुले गाडिका चालक तथा सहचालकलाई प्रशिक्षण दिइएको हो । आधुनिक ट्रफिक नियमबारे जानकारी, सवारी दुर्घटना […]

पाँच महिनादेखि तलब नपाएको भन्दै तिलोत्तमाका स्वास्थ्यकर्मी आन्दोलनमा

पाँच महिनादेखि तलब नपाएको भन्दै तिलोत्तमाका स्वास्थ्यकर्मी आन्दोलनमा

संसारपोस्ट संवाददाता · १० जेष्ठ २०८० · 0

दरबन्दिभन्दा बढी कर्मचारी भएका कारण तलव दिन समस्या : नगरपालिका तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरु पाँच महिनादेखि तलब नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । नगरपालिका अन्तर्गतका १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ७८ जना स्वास्थ्यकर्मीले पुस महिनादेखिको तलब नपाएको गुनासो गरेका छन् । पाँच महिनासम्म तलब नपाउंदा घर खर्च चलाउन समस्या भएको भन्दै स्वास्थ्यकर्मीहरुले […]

लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शुरु

लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शुरु

संसारपोस्ट संवाददाता · १२ बैशाख २०८० · 0

बुटवल । लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट संचालन भएको छ । प्रदेश सरकारले बजेट निकासा रोकेको भन्दै अन्यौलमा परेको प्रतियोगिता प्रदेश सरकारले बजेट फुकुवा गरेपछि निर्धारित समयभन्दा एकदिन ढिला प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको आज एक समारोहका बीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उदघाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश […]

मदरसाहरुमा पनि शिक्षक दरबन्दीको व्यवस्था गर्न माग

मदरसाहरुमा पनि शिक्षक दरबन्दीको व्यवस्था गर्न माग

संसारपोस्ट संवाददाता · १२ बैशाख २०८० · 0

काठमाडौं । प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले मदरसाहरुमा समेत यथोचित शिक्षक दरबन्दीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद घिमिरेले धार्मिक विद्यालयका रुपमा संचालित मदरसाहरुको अवस्था निकै दयनिक रहेको उल्लेख गरे । आफूले प्रतिनिधित्व गर्ने रुपन्देही क्षेत्र नं. ५ मा रहेका ५२ वटा मदरसामा मात्र ९ हजारभन्दा बढी विद्यार्थी अध्ययरत रहे […]

Posts pagination

Previous 1 … 36 37 38 … 202 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क