Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कान्ति माविमा अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता 
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

कान्ति माविमा अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता 

संसारपोस्ट संवाददाता · ५ श्रावण २०८० · 0
कान्ति माविमा अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता 
60
SHARES
ShareTweet

बुटवल । बुटवल ४ स्थित कान्ति माविले विद्यार्थीहरुमा भएको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गराउने उद्देश्यले अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता शुक्रवार सम्पन्न गरेको छ ।
कक्षा १ र २ को समूह, कक्षा ३ देखि ५ को समूह, कक्षा ६ र ७ को समूह र कक्षा ८, ९ र १० को समूह बनाई तहगत रुपमा प्रतियोगिता सञ्चालन गरेको अतिरिक्त कृयाकलाप प्रमुख महेश खनालले जानकारी गराउनु भयो ।
विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवाली, साहायक प्रधानाध्यापक पूर्णभद्र उपाध्याय, केदारनाथ ज्ञवाली, तहगत संयोजक डिल्लीप्रसाद वेलवासे, विदूर पौडेल, घनश्याम यादव, राजन अर्याल, नारायण सुवेदी, लिलाधर पाण्डेको आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रावितहको कार्यक्रम संयोजन लिलाधर पाण्डे, कक्षा ६ र ७ को संयोजन सूर्य पौडेल र ८ ९ र १० को संयोजन मित्रलाल पोख्रेलले गर्नुभएको थियो । प्रतियोगितामा प्रावितहमा स्वस्तिका प्रधान, माधव पाण्डे र आर्यन अर्यालको समूह प्रथम, सोनाली शर्मा, आयूष गुप्ता र रोहन कानूको समूह दोस्रो र कविता कुंवर, अंश बलाल र कुशल जिसीको समूह तेस्रो भएका छन् ।
कक्षा ६ र ७ को समूहमा भैरवस्थान सदन प्रथम, रेसुङ्गा सदन दोस्रो र सुपादेउराली सदनले तेस्रो स्थान प्राप्त गरेका छन् । यस्तै कक्षा ८, ९ र १० को समूह अन्तर्गत सुपादेउराली सदन प्रथम, रेसुङ्गा सदन दोस्रो र स्वर्गद्वारी सदन तेस्रो भए ।
विद्यालयले विद्यार्थीहरुमा लुकेका प्रतिभा उजागर गर्न प्रत्येक शुक्रबार यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ । विद्यालयमा हाल पाँचहजार सात सय विद्यार्थी अध्ययनरत रहेका विद्यालयले जनाएको छ ।

≪ Previous Post

‘मर्निङ अफर’ले लुम्बिनी केबलकारमा पर्यटक बढे

Next Post ≫

दीप बोर्डिङमा प्रविधिमैत्री परीक्षाको प्रयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क