Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश ७" (Page 27)

प्रदेश ७

काँग्रेसद्वारा सूचना प्रविधि विधेयकको विरोध

काँग्रेसद्वारा सूचना प्रविधि विधेयकको विरोध

संसारपोस्ट संवाददाता · ४ माघ २०७६ · 0

विधेयक सच्याउन माग गर्दै भोली प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईदै बुटवल, ४ माघ । सरकारले ल्याएको सूचना प्रविधि बिधेयकको विरोध गर्दै आएको नेपाली काँग्रेसले सो विधेयक सच्याउन माग गर्दै माघ ५ गते आईतबार देशब्यापी रुपमा प्रदर्शन सहित सरकारलाई ज्ञापन पत्र बुझाउदै छ । प्रमुख बिपक्षी दल नेपाली काँग्रेसले बिधेयक सच्याउन माग गर्दै देशका ७७ वटै जिल्लाका […]

एमसीसीको विषयमा पार्टीमा निर्णय भईसकेको छैन : नेकपा प्रवक्ता श्रेष्ठ

एमसीसीको विषयमा पार्टीमा निर्णय भईसकेको छैन : नेकपा प्रवक्ता श्रेष्ठ

संसारपोस्ट संवाददाता · ३ माघ २०७६ · 0

नवलपुर, ३ माघ । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को विषयमा पार्टीबाट निर्णय भई नसकेको बताउनु भएको छ । पार्टीमा बहस चलिरहेको भए पनि निर्णय भईसकेको छैन, सचिवालयको बैठक बसे पछि मात्रै यस विषयमा लिने नलिने निर्णय हुने उहांले बताउनु भयो । राष्ट्रहित विपरित कुनै पनि […]

आज माघे संक्रान्ति पर्व, विभिन्न कार्यक्रमका साथ मनाइदै

आज माघे संक्रान्ति पर्व, विभिन्न कार्यक्रमका साथ मनाइदै

संसारपोस्ट संवाददाता · १ माघ २०७६ · 0

आज माघे संक्रान्ति पर्व, विभिन्न कार्यक्रमका साथ मनाइदै बुटवल, १ माघ । आज माघे संक्रान्ति । मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति धार्मिक हिसावले समेत महत्वपुर्ण पर्व भएकाले देशभरका नदी, दोभान तथा त्रिवेणीमा भक्तजनहरुले स्नान र देव मन्दिरहरुमा पूजापाठ गर्ने गर्दछन् । यस क्षेत्रका पवित्र धार्मिक स्थलहरु गुल्मी र पाल्पाको संगमस्थल रिडी, चितवन–नवलपरासीको देवघाट, त्रिबेणी, […]

थारु अस्तित्व र पहिचानको पर्व माघ (खिचरी)

थारु अस्तित्व र पहिचानको पर्व माघ (खिचरी)

संसारपोस्ट संवाददाता · २९ पुष २०७६ · 0

कमल चौधरी दक्षिण एसियामा अवस्थित एक भूपरिवेष्टित मुलुक नेपाल जहाँ ब्राह्मण, क्षेत्री, मगर, गुरुङ्ग, राई, लिम्बु, थारु लगायत एक सय २५ जातजाति समुदायका मानिसहरु बसोबास गर्दछन् । उनीहरुको आ–आफ्नै किसिमको भेषभुषा रीतिरिवाज तथा धार्मिक परम्परा रहेको छ । आफ्नो छुट्टै अस्तित्व र सांस्कृतिक पहिचान बोकेका यी जातिहरु मध्ये थारु जाति एक हो । थारु को […]

आज पृथ्वी जयन्ती तथा राट्रिय एकता दिवस

आज पृथ्वी जयन्ती तथा राट्रिय एकता दिवस

संसारपोस्ट संवाददाता · २७ पुष २०७६ · 0

बुटवल, २७ पुस । आज पुस २७ गते पृथ्वी जयन्ती तथा राट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ । तत्कालिन राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा विभिन्न राजनीतिक दल, तथा राजावादी संघ संस्थाले राष्ट्रिय एकता दिवसको रुपमा आजको दिनलाई मनाउँदै छन् । नेपाल एकिकरण गर्नुभएका राजा पृथ्वी नारायणको स्मरणमा २००७ साल पछि एकता दिवस […]

नेपाल आयल निगमको ५० औं वार्षिकोत्सव

नेपाल आयल निगमको ५० औं वार्षिकोत्सव

संसारपोस्ट संवाददाता · २६ पुष २०७६ · 0

ब्यवसायी, चालक र मजदुरलाई सम्मान, खेलाडी पुरस्कृत बुटवल, २६ पुस । ‘सहजता, शुद्धता र पारदर्शिता नेपाल आयल निगमको प्रतिवद्धता’ भन्ने मुल नारा र उद्देश्य सहित स्थापना भएको नेपाल आयल निगम लिमिटेडले ५० औं वार्षिकोत्सव (स्वर्ण जयन्ती) विभिन्न कार्यक्रम गरी मनाएको छ । निगमले केन्द्र र देशका सात वटै प्रदेशमा रहेका डिपोहरुमा कर्मचारी सम्मान, अतिरिक्त क्रियाकलापलगायतका […]

अंग्रेजी नयाँ वर्ष २०२० आजदेखि सुरु

अंग्रेजी नयाँ वर्ष २०२० आजदेखि सुरु

संसारपोस्ट संवाददाता · १६ पुष २०७६ · 0

नयाँ वर्षको स्वागतमा विभिन्न कार्यक्रम आयोजना बुटवल, १६ पुस । अंग्रेजी नयाँ वर्ष २०२० आजदेखि सुरु भएको छ । नयाँ वर्षलाई विश्वभरका मानिसले भब्यताका साथ स्वागत गरेका छन् । नेपालमा पनि विभिन्न स्थानमा विशेष कार्यक्रम गरेर युवा जमातले अंग्रेजी नयाँ वर्षलाई स्वागत गरेका छन् । विशेषगरी सामाजिक सञ्जालहरु नयाँ वर्ष २०२० का शुभकामनाले भरिएका छन् […]

आज राष्ट्रिय मेलमिलाप दिवस

आज राष्ट्रिय मेलमिलाप दिवस

संसारपोस्ट संवाददाता · १६ पुष २०७६ · 0

नेपाली काँग्रेसले ४४ औं मेलमिलाप दिवस मनाउंदै काठमाडौं, १६ पुस । आज पुस १६ अर्थात् ४१ औं राष्ट्रिय मेलमिलाप दिवस । नेपाली काँंग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालासहित गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेता आठबर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते आजकै दिन राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किनुभएको थियो । नेपाली काँग्रेसले […]

कलकत्तामा हुने अन्तर्राष्ट्रिय करातें प्रतियोगितामा नेपाली टिम

कलकत्तामा हुने अन्तर्राष्ट्रिय करातें प्रतियोगितामा नेपाली टिम

संसारपोस्ट संवाददाता · १३ पुष २०७६ · 0

टिमको नेतृत्व मिसन गोजुरियोले गर्ने भैरहवा, १३ पुस । मिसन गोजुरियोको नेतृत्वमा नेपाली करातेंका खेलाडीले भारतको कलकत्तामा हुने ९ औं अन्तर्राष्ट्रिय करातें च्याम्पियनसिप २०२० मा भाग लिने भएको छ । यही पुस २४, २५ र २६ गते कलकत्ता उलबरिया स्थित रविन्द्र भवनमा हुने ९ औं अन्तर्राष्ट्रिय करातें च्याम्पियनसिप २०२० तथा अन्तर्राष्ट्रिय स्पोर्टस एक्सलेन्स अवार्डमा नेपालको […]

नेपाली काँंग्रेसको १४ औं महाधिवेशनको मिति तोकियो

नेपाली काँंग्रेसको १४ औं महाधिवेशनको मिति तोकियो

संसारपोस्ट संवाददाता · ११ पुष २०७६ · 0

केन्द्रीय समितिको कार्यकाल एक बर्ष र तरुण दलको म्याद छ महिना थप काठमाडौं, ११ पुस । नेपाली काँंग्रेस केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनको मिति तोकेको छ । वरिष्ठ नेता रामचन्द्र पौडल समूहको बहिस्कारका बीच शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले १४ औं महाधिवेशन २०७७ फागुन ७, ८ ९ र १० गते काठमाण्डौमा गर्ने निर्णय […]

Posts pagination

Previous 1 … 26 27 28 … 30 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क