बुटवल, १० पुस । आज पौष कृष्ण औंशी तिथि खण्डग्रास सूर्यग्रहण लाग्दै छ । यो खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, श्रीलंक लगायत एशियाका सबै देश, हिन्दमहासागर, मलेशिया, पूर्वी युरोप, उत्तररपश्चिम अ‘ास्ट्रेलिया, पूर्वी अफ्रीका सहित विश्वका अधिकांश ठाउँबाट देख्न सकिनेछ । नेपाली समय अनुसार बिहानको ८ बजेर ४२ मिनेटमा स्पर्श हुने, १० बजेर १ मिनेटमा मध्य हुने […]