Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश ७" (Page 29)

प्रदेश ७

नेपाली काँग्रेसले आज चियापान कार्यक्रम गर्दै

नेपाली काँग्रेसले आज चियापान कार्यक्रम गर्दै

संसारपोस्ट संवाददाता · २६ आश्विन २०७६ · 0

बुटवल, २६ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज आइतबार कोजाग्रत पूर्णिमाका दिन शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ । पार्टी केन्द्रीय समितिले केन्द्रीय कार्यालय काठमाण्डौ र अन्य जिल्ला समितिहरुले जिल्ला समितिको कार्यालयमा यो कार्यक्रम आयोजना गरेका छन् । वि. सं. २०३३ सालमा जननेता बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि […]

आज कोजाग्रत पुर्णिमा बडा दशैको अन्तिम दिन

आज कोजाग्रत पुर्णिमा बडा दशैको अन्तिम दिन

संसारपोस्ट संवाददाता · २६ आश्विन २०७६ · 0

बुटवल, २६ असोज । बडादशैको कोजाग्रत पूर्णिमा आज धनधान्यको देवी महालक्ष्मीको पूजाआराधाना गरी सम्पन्न हुँदैछ । प्रतिपदाको दिन, घटस्थापनामा जम्मा गरेको माटो र उमारेका जमराहरुलाई विधीपूर्वक कुनै नदी या जलाशयमा सेलाउने दिन पनि कोजाग्रत पूर्णिमाकै दिन हो । आजको दिन धनधान्य कि देवी भगवान लक्ष्मी राती पृथ्वीलोकमा भ्रमणकालागि आउने र जसजसले राती नसुतेर भगवान लक्ष्मीमाताको […]

आज विजया दशमी, मान्यजनबाट टीका, जमरा लगाएर मनाईदै

आज विजया दशमी, मान्यजनबाट टीका, जमरा लगाएर मनाईदै

संसारपोस्ट संवाददाता · २१ आश्विन २०७६ · 0

टीका प्रसाद ग्रहणका लागि १० : ३५ को साइत उत्तम ्बुटवल, २१ असोज । आज महान् चाड बडा दशैंको मुख्य दिन अर्थात विजया दशमी । विजया दशमीलाई नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मनिने दशैं (नवरात्र) हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका […]

आज महानवमी पर्व, दुर्गा भवानीको पूजाआरधना गरी मनाइँदै

आज महानवमी पर्व, दुर्गा भवानीको पूजाआरधना गरी मनाइँदै

संसारपोस्ट संवाददाता · २० आश्विन २०७६ · 0

बुटवल, २० असोज । बडादशैँको आज नवौँ दिन अर्थात् महानवमी पर्व । आज देशभर शक्तिस्वरुपा दुर्गा भवानीको पूजाआरधना गरी महानवमी पर्व मनाइँदै छ । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी मनाइने चलन चलिआएको छ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिन आ–आफ्नो घरको […]

यौन दुब्र्यबहार आरोपमा महरा पक्राउ, बयान दशै पछि

यौन दुब्र्यबहार आरोपमा महरा पक्राउ, बयान दशै पछि

संसारपोस्ट संवाददाता · १९ आश्विन २०७६ · 0

काठमाडौं, १९ असोज । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुब्र्यबहार गरेको आरोप लागेका कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वगृहमन्त्री समेत रहनुभएका महरालाई प्रहरीले आइतबार साँझ सभामुखको सरकारी निवासबाटै पक्राउ गरेको हो । सभामुख रहेकै बेला महिला कर्मचारीलाई यौन दुब्र्यबहार गरेको आरोप लागेका महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति पाएसँगै प्रहरीले […]

आज महाअष्टमी, दुर्गा भवानीको पूजाआराधना गरिँदै

आज महाअष्टमी, दुर्गा भवानीको पूजाआराधना गरिँदै

संसारपोस्ट संवाददाता · १९ आश्विन २०७६ · 0

बुटवल, १६ असोज । हिन्दू नेपालीहरको महान चाड बडादसैंको आठौं दिन आज मुलुकभर दुर्गा भवानीको पूजाआराधना गरी महाअष्टमी पर्व मनाइँदैछ । आजका दिन दसैंघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ । आज दसैंघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रुपमा चामल, द्रव्य, जनै, सुपारी, […]

आज फुलपाती, घरघर र शक्तिपीठमा फूलपाती भित्र्याईदै

आज फुलपाती, घरघर र शक्तिपीठमा फूलपाती भित्र्याईदै

संसारपोस्ट संवाददाता · १८ आश्विन २०७६ · 0

बुटवल, १८ असोज । आज फुलपाती । हिन्दु नेपालीहरुको महान् चाड बडा दशैंको परम्परा अनुसार आज देशभर नेपालीहरुका घरघर, शक्तिपीठ र दशैं घरहरुमा धुमधामका साथ फूलपाती भित्र्याइँदैछ । आज शक्तिस्वरुपा देवी कालरात्री भगवतीको पूजा आराधना गरिन्छ । कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा […]

सात प्रदेशका मुख्य शहरमा फोरजी सेवा विस्तार

सात प्रदेशका मुख्य शहरमा फोरजी सेवा विस्तार

संसारपोस्ट संवाददाता · १६ आश्विन २०७६ · 0

बुटवल, १६ असोज । नेपाल टेलिकमले देशका सातवटै प्रदेशका मुख्य शहरमा चौथो पुस्ताको (फोरजी) मोबाइल सेवा सुरु गरेको छ । सात प्रदेशका ३२ जिल्लामा रहेका ५० बढी शहरमा फोरजी विस्तार भएको छ । टेलिकमले यसअघि काठमाडौं र पोखरामा फोरजी सेवा उपलब्ध गराएको थियो । फोरजी सेवाको प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सातै प्रदेशका मुख्यमन्त्रीसँग स्विच […]

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईदैं

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईदैं

संसारपोस्ट संवाददाता · १४ आश्विन २०७६ · 0

काठमाडौं । आज अन्तर्राट्रिय ज्येष्ठ नागरिक दिवस । नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले सन् १९९० मा घोषणा गरेअनुरुप अक्टोबर १ लाई संसारभर नै अन्तर्रा्ष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रुपमा मनाइने गरिन्छ । सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकहरुलाई […]

आज घटस्थापना, दशैंको पहिलो दिन

आज घटस्थापना, दशैंको पहिलो दिन

संसारपोस्ट संवाददाता · १२ आश्विन २०७६ · 0

बुटवल, १२ असोज । नेपालीको महान् चाड बडादशैँ आजबाट सुरु भएको छ । आज दशैंको पहिलो दिन अर्थात घटस्थापना । नेपालीको घरघरमा जमरा राखेर मनाईदैछ । विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भनिएको हो । प्रत्येक वर्ष आश्विन शुल्क प्रतिपदादेखि सुरु हुने नेपालीको चाड दशैं घरघरमा जमरा […]

Posts pagination

Previous 1 … 28 29 30 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क