बुटवल, १ बैशाख । आजबाट विक्रम संवत् २०७७ सालको नयाँ वर्ष सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । विश्वका हरेका ठाउँमा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा हर्षोल्लासका साथ मनाउने गर्दछन् । विगतका नयाँ वर्ष विभिन्न ठाउँ घुमफिर, रमाईलो अनि साथी भाई […]