Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 6)

प्रदेश

सिटिजन लाईफ इन्स्योरेन्सका ग्राहकलाई एसियन बुद्ध होटलमा छुट

सिटिजन लाईफ इन्स्योरेन्सका ग्राहकलाई एसियन बुद्ध होटलमा छुट

संसारपोस्ट संवाददाता · १६ भाद्र २०८२ · 0

भैरहवा । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ग्राहक, अभिकर्ता, बीमित, कर्मचारी, एजेन्सी म्यानेजरलगायत कम्पनीसँग आबद्धलाई भैरहवास्थित एसियन होटल लिमिटेड (एसियन बुद्ध होटल) ले छुट प्रदान गर्ने भएको छ । सोमबार होटल र इन्स्योरेन्सबीच भएको सम्झौता अनुसार होटलले सम्पूर्ण सुविधामा १५ प्रतिशत छुट प्रदान गर्ने भएको हो । सम्झौता–पत्रमा एसियन बुद्ध होटलका जनरल म्यानेजर ओमप्रकाश पाण्डे, […]

रुपन्देहीका नापी अधिकृत यादवविरुद्ध ५ करोड ७९ लाख भ्रष्टाचार मुद्दा दायर

रुपन्देहीका नापी अधिकृत यादवविरुद्ध ५ करोड ७९ लाख भ्रष्टाचार मुद्दा दायर

संसारपोस्ट संवाददाता · १३ भाद्र २०८२ · 0

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा गराउन करोडौंको आर्थिक चलखेल गरेको आरोपमा भैरहवा रुपन्देहीका नापी अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले उनीविरुद्ध ५ करोड ७९ लाख ६२ हजार ४४० रुपैयाँ रुपैयाँ विगो माग गर्दै शुक्रबार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको हो । यादवले दशौं वर्षसम्म निमित्त कार्यालय […]

नेपाल प्रहरीको ३२ औँ आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

नेपाल प्रहरीको ३२ औँ आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

संसारपोस्ट संवाददाता · १३ भाद्र २०८२ · 0

काठमाडौं । नेपाल सरकारले नेपाल प्रहरीको ३२ औँ महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पहिलो वरीयताका एआईजी खापुङलाई भदौ १९ गते देखि लागु हुने गरी प्रहरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । हालका प्रहरी महानिरीक्षक दीपक थापा भदौ १८ गते ३० वर्षे सेवा […]

नेता कार्यकर्ता चन्दा उठाएर खाने दवावबाट मुक्त, उत्पादनमा लाग्यौँ, अब चन्दा माग्दैनौं : विप्लव

नेता कार्यकर्ता चन्दा उठाएर खाने दवावबाट मुक्त, उत्पादनमा लाग्यौँ, अब चन्दा माग्दैनौं : विप्लव

संसारपोस्ट संवाददाता · १३ भाद्र २०८२ · 0

बुटवल । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले पार्टीका नेता कार्यकर्ता चन्दा उठाएर खाने दवावबाट मुक्त भएको बताउनु भएको छ । उहाँले सधै चन्दा उठाएर पार्टी चल्ने नदेखिएपछि उत्पादनमा लागेको बताउँदै सुरुवाती चरणमै उत्पादित कृषि सामाग्री आफूहरुले उपभोग गरेर पनि विक्री गर्न सफल भएको बताउनु भयो । मुलुकको विकास र समृद्धिका लागि आर्थिक क्रान्ति […]

तिलोत्तमा नगरपालिकामा आइतबार सार्वजनिक बिदा

तिलोत्तमा नगरपालिकामा आइतबार सार्वजनिक बिदा

संसारपोस्ट संवाददाता · १३ भाद्र २०८२ · 0

तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले बड्की अट्वारी पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । तिलोत्तमा नगरपालिकाले आज एक सूचना जारी गरी थारू समुदायको महत्त्वपूर्ण चाड बड्की अट्वारी पर्वको अवसरमा नगरपालिका भित्र सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो । यो पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘व्रत’ बस्ने र सूर्यको पूजा गरी मनाउने गर्दछन् । पौराणिक […]

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा असोज २७ मा

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा असोज २७ मा

संसारपोस्ट संवाददाता · १३ भाद्र २०८२ · 0

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभाको मिति तय गरिएको छ । कार्यसमिति बैठकबाट संघको ७२ औं वार्षिक साधारण सभा आगामी असोज २७ गते सोमबारका दिन गर्ने निर्णय गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिनुभयो । संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले साधारण सभा तयारीका लागि विभिन्न उपसमितिहरु समेत गठन […]

नाउपाबाट उम्मेदवार वनिसकेका धनीराम चौधरी जनमतमा प्रवेश, रुपन्देही–३ मा उम्मेदवार बन्ने

नाउपाबाट उम्मेदवार वनिसकेका धनीराम चौधरी जनमतमा प्रवेश, रुपन्देही–३ मा उम्मेदवार बन्ने

संसारपोस्ट संवाददाता · ८ भाद्र २०८२ · 0

बुटवल । अघिल्लो निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट रुपन्देही–१ मा उम्मेदवार बनिसक्नुभएका धनीराम चौधरी सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गर्नुभएको छ । आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर–३ को प्रतिनिधिसभा उपचुनावमा उम्मेदवार बनाउने गरी सिके राउत नेतृत्वको पार्टीले चौधरीलाई पार्टीमा भित्र्याएको हो । आइतबार रुपन्देहीमा आयोजित कार्यक्रममा धनीरामसहित नाउपा नेताहरू जनमतमा प्रवेश […]

रुपन्देही प्रहरीद्वारा करिव ६ लाख मूल्य बराबरको अबैध सामान बरामद

रुपन्देही प्रहरीद्वारा करिव ६ लाख मूल्य बराबरको अबैध सामान बरामद

संसारपोस्ट संवाददाता · ७ भाद्र २०८२ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरीपैठारी गरेको करिव छ लाख मुल्य बराबरको अबैध सामान बरामद गरेको छ । प्रहरीले ५ लाख ९४ हजार ८०० मूल्य बरावरको अबैध सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाईन […]

कार्य सम्पादनमा तिलोत्तमा देशकै दोस्रो, लुम्बिनी प्रदेशमा पहिलो

कार्य सम्पादनमा तिलोत्तमा देशकै दोस्रो, लुम्बिनी प्रदेशमा पहिलो

संसारपोस्ट संवाददाता · ३ भाद्र २०८२ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ( लिसा) को आर्थिक वर्ष २०८०÷०८१ को नतिजामा कार्यसम्पादनमा देशकै दोस्रो तथा लुम्बिनी प्रदेशको पहिलो स्थानीयतहका रुपमा छनौट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमवार प्रकाशित गरेको सूचनामा तिलोत्तमा नगरपालिकाले कार्यसम्पादन नतिजामा देशकै दोस्रो तथा लुम्बिनी प्रदेशको पहिलो स्थानियतहका रुपमा छनौट भएको […]

रुपन्देही–३ मा हुने उपनिर्वाचनमा रेशम चौधरी समूहले उम्मेदवारी दिने

रुपन्देही–३ मा हुने उपनिर्वाचनमा रेशम चौधरी समूहले उम्मेदवारी दिने

संसारपोस्ट संवाददाता · ३ भाद्र २०८२ · 0

बुटवल । आगामी कात्तिक १७ गते रुपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका दुई छुट्टाछुट्टै समूहले उम्मेदवारी दिने भएका छन् । उपनिर्वाचनका लागि दल दर्ता नभएपछि रेशम चौधरी पक्षको नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवार उठाउने तयारी गरेको हो । निर्वाचन आयोगले रेशम चौधरी पक्षलाई आधिकारिकता नदिएपछि रुपन्देही–३ को उपनिर्वाचनमा सो समूहले स्वतन्त्र […]

Posts pagination

Previous 1 … 5 6 7 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क