तिलोत्तमा । नियम अनुसार सहकारी संस्थाको सदस्यता प्राप्त गरेको ब्यक्तिबाट मात्र बचत संकलन गर्ने र सदस्य भित्रमात्र ऋण लगानी गर्ने सहकारी संस्था कुनै समस्यामा नपर्ने सहकारी अभियानमा लागेकाहरुले बताएका छन् । उनीहरुले सहकारी संस्था नेपालमा समृद्धि र सामाजिक न्यायको बलियो आधार भएकाले त्यसका लागि पारदर्शी व्यवस्थापन, प्रभावकारी नियमन, प्रविधिको उपयोग र सदस्यहरूको सचेत सहभागिता हुनुपर्ने […]