बुटवल । “स्वस्थ मुख महाअभियान : स्वस्थ शरिरको लागि स्वस्थ मुख” भन्ने नारासहित बुटवलमा भोली बुधबारदेखि “स्वस्थ मुख महाअभियान” शुरू हुने भएको छ । बुटवल स्थित आधुनिक समाज डेन्टल केयर प्रा. लि.को प्राविधिक सहयोगमा लायन्स क्लब अफ रूपन्देही, रोटरी क्लब अफ लुम्बिनी स्टार्स र दारी ग्याङको आयोजनामा “स्वस्थ मुख महाअभियान” सञ्चालन हुन लागेको हो । […]