Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 505)

प्रदेश

१०४ बर्षीय वृद्धद्वारा चार तलाबाट हाम फालेर आत्महत्या

१०४ बर्षीय वृद्धद्वारा चार तलाबाट हाम फालेर आत्महत्या

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७६ · 0

संसार पोष्ट नवलपरासी, १३ साउन । पूर्वी नवलपरासीको कावासोतीमा एक सय ४ बर्षीय जेष्ठ नागरिकले सोमबार विहान घरको चारतला माथिबाट हाम फालेर आत्महत्या गरेका छन् । कावासोती ३ थकाली चोक निवासी १ सय ४ बर्षीय बोधिलाल रेग्मीले छिमेकी गोविन्द क्षेत्रीको घरको चारतला माथिबाट हाम फालेर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उनको […]

अर्घाखाँचीका पल्ली मृत फेला

अर्घाखाँचीका पल्ली मृत फेला

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७६ · 0

संसार पोष्ट अर्घाखाँची, १३ साउन । अर्घाखाँचीका एक ब्यक्ति मृत फेला परेका छन् । शितगंगा–११ मौवाबारीका ३७ वर्षीय केशबहादुर पल्लीमगर मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक पल्ली कपिलवस्तु बुद्धभूमि नगरपालिका – ३ रनगाई स्थित बाटोमा आइतबार साँझ फेला परेका हुन् । बाटोमा सुतिरहेको अवस्थामा पल्ली मृत फेला परेपछि स्थानियले मृतक पल्लीको […]

नियमविपरीत चलेका नौ हजार ४४५ सवारीसाधन कारवाहीमा

नियमविपरीत चलेका नौ हजार ४४५ सवारीसाधन कारवाहीमा

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७६ · 0

संसार पोष्ट बागलुङ, १३ साउन । गत आर्थिक बर्षमा ट्राफिक नियम मिच्ने नौ हजार ४४५ सवारीसाधन कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार सवारी कारवाहीबाट रु ५७ लाख १५ हजार राजश्व उठेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा आव ०७५–०७६ मा कारवाहीमा पर्ने सवारीसाधनको सङ्ख्या बढी छ । आव ०७४–०७५ मा जम्मा […]

आज अन्तर्राष्ट्रिय बाघ दिवस

आज अन्तर्राष्ट्रिय बाघ दिवस

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७६ · 0

‘पर्या पर्यटनका लागि बाघ संरक्षण’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरिदै बुटवल, १३ साउन । बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष आजको दिनलाई बाघ दिवस भनेर मनाइन्छ । नेपालमा पनि बाघ संरक्षणमा जोड दिदै विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा ‘पर्या पर्यटनका लागि बाघ संरक्षण’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरिदैछ । सन् २०१० […]

सरकारी कार्यालयमा प्रशासनको अनुगमन, ४ जना कर्मचारी अनुपस्थित

सरकारी कार्यालयमा प्रशासनको अनुगमन, ४ जना कर्मचारी अनुपस्थित

संसारपोस्ट संवाददाता · १२ श्रावण २०७६ · 0

संसार पोष्ट भैरहवा, १२ साउन । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबार तीन वटा सरकारी कार्यालयमा छड््के अनुगमन गर्दा ४ जना कर्मचारी अनुपस्थित रहेको पाईएको छ । प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सहदेव गौतमको नेतृत्वमा भैरहवा स्थित नेपाल खाद्य संस्थान, साल्ट टे«डिङ कर्पोरेशन लिमिटेड र कृषि सामाग्री कम्पनी लिमिटेडमा छड््के अनुगमन गरिएको थियो । अनुगमनका क्रममा खाद्य […]

आ.ब. २०७५÷०७६ मा रुपन्देही प्रहरीद्वारा६ करोड बढि राजश्व दाखिला

आ.ब. २०७५÷०७६ मा रुपन्देही प्रहरीद्वारा६ करोड बढि राजश्व दाखिला

संसारपोस्ट संवाददाता · १२ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, १२ साउन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गत आर्थिक बर्ष २०७५÷०७६ मा विभिन्न राजश्व अशुली गर्ने निकायमा ६ करोड बढि राजश्व दाखिला गरेको छ । रुपन्देही प्रहरीले भैरहवा भन्सार कार्यालय बेलहिया, राजश्व अनुसन्धान कार्यालय र पशु क्वारेन्टाइन चेक पोष्ट बेलहिया समेत गरि कुल ६ करोड ७९ लाख ७० हजार ७ सय ४९ […]

जुभूङ्ग रुपन्देही सम्पर्क समाजमा नेतृत्व र व्यक्तित्व विकास

जुभूङ्ग रुपन्देही सम्पर्क समाजमा नेतृत्व र व्यक्तित्व विकास

संसारपोस्ट संवाददाता · १२ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, १२ साउन । गुल्मी जुभूङ्ग रुपन्देही सम्पर्क समाजको आयोजनामा भएको २ दिने नेतृत्व तथा व्यक्तित्व विकास तालिम सकिएको छ । संस्थाका पदाधिकारीहरु र सदस्यहरुका लागि आयोजित तालिममा २५ जनाको सहभागिता रहेको थियो । नवलपरासीको रजहर स्थित प्राकृतिक चिकित्सालय र पिप्रहर सामुदायिक होम स्टेमा आयोजित तालिममा लाईफ एजुकेशनका प्रमुख कार्यकारी अधिकृत दिनेश खड््काले […]

रेडक्रस र रक्त सञ्चार केन्द्रले गरे १३८ सामाजिक संघसंस्थालाई सम्मान

रेडक्रस र रक्त सञ्चार केन्द्रले गरे १३८ सामाजिक संघसंस्थालाई सम्मान

संसारपोस्ट संवाददाता · १२ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, १२ साउन । नेपाल रेडक्रस सोसाईटी रुपन्देही र रक्त सञ्चार सेवाकेन्द्र बुटवलले नियमित रक्तदान गर्ने विभिन्न सामाजिक संघसंस्थालाई सम्मान गरेका छन्् । ५३ औं रक्त सञ्चार दिवसको अवसरमा दुई संस्थाले आईतबार बुटवलमा संयुक्त कार्यक्रमको आयोजना गरी नियमित रुपमा रक्तदान गर्दै आएका बिभिन्न १ सय ३८ वटा संघसस्थालाई सम्मान गरेका हुन्् । सम्मान […]

मनसुन फेरि सकृय सर्तकता अपनाउन आग्रह

मनसुन फेरि सकृय सर्तकता अपनाउन आग्रह

संसारपोस्ट संवाददाता · २३ जेष्ठ २०७६ · 0

बुटवल, ६ साउन । केही दिन निष्कृय रहेको मनसुन सोमबारदेखि फेरि सकृय भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबारदेखि केही दिन भारी बर्षा हुने सम्भावना रहेकाले मध्य तथा पूर्वी भेगमा सर्तकता अपनाउन आग्रह गरिएको छ । मध्य र पूर्वी भेगका केही ठाउँमा सोमबार भारी वर्षा हुने सम्भावना रहेकाले बाढी, […]

प्रदेश– १ को राजधानी बहसः निजी क्षेत्र पनि विराटनगरको पक्षमा

प्रदेश– १ को राजधानी बहसः निजी क्षेत्र पनि विराटनगरको पक्षमा

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0

प्रदेश–१ को स्थायी राजधानी र नाम तोक्ने विषयमा प्रदेश सरकार र प्रदेशसभामा रहेका दलहरुबीच बाक्लो छलफल चलिरहेका बेला निजी क्षेत्र भने विराटनगरको पक्षमा उभिएको छ । प्रदेश–१ को राजधानी विराटनगर, धनकुटा, धरान, इटहरी, मोरङको गोठगाउँमध्ये कहाँ बनाउने भन्ने विषयमा सत्तारुढ दलबीच नै मतभेद देखिएको छ । सांसदहरुको आ–आफ्नै राय आएको छ । अधिकांश सांसद राजधानी […]

Posts pagination

Previous 1 … 504 505 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क