Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ मनसुन फेरि सकृय सर्तकता अपनाउन आग्रह
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मनसुन फेरि सकृय सर्तकता अपनाउन आग्रह

संसारपोस्ट संवाददाता · २३ जेष्ठ २०७६ · 0
मनसुन फेरि सकृय सर्तकता अपनाउन आग्रह
60
SHARES
ShareTweet

बुटवल, ६ साउन । केही दिन निष्कृय रहेको मनसुन सोमबारदेखि फेरि सकृय भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबारदेखि केही दिन भारी बर्षा हुने सम्भावना रहेकाले मध्य तथा पूर्वी भेगमा सर्तकता अपनाउन आग्रह गरिएको छ । मध्य र पूर्वी भेगका केही ठाउँमा सोमबार भारी वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरो तथा डुबानको खतराबाट सचेत रहन महाशाखाका मौसमविद राजु प्रधानाङ्गले आग्रह गर्नुभयो । पानी पार्ने वायु (न्यून चापीय रेखा) नेपालको दक्षिणतिर अवस्थित रहेको र बंगालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण पूर्वका अधिकांश साथै मध्य तथा पश्चिमका केही स्थानहरुमा पानी पर्ने मौसमविद प्रधानाङ्गले जानकारी दिनुभयो । अहिले काठमाडौं उपत्यकासहित मध्य र पूर्वी भेगका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरुमा पानी परिरहेको छ । यस्तै, पश्चिमी भूभागको मौसम आंशिकदेखि सामान्य बदली भई एक दुई स्थानमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशको पूर्वी र मध्य भूभागमा सामान्यदेखि पूर्ण बदली साथै पश्चिमी भूभागमा आंशिकदेखि सामान्य वदली रहने जनाइएको छ । पूर्व र मध्य भेगका अधिकांश स्थानमा साथै पश्चिमका केही स्थानहरुमा पानी पर्नेछ ।

≪ Previous Post

लोकतान्त्रिक गणतन्त्रमा सेरेमोनियल राजा जरुरी ः अध्यक्ष थापा

Next Post ≫

जंगलमा बाटो ढुकेर पैसा लुट्ने चार जना प्रहरी फन्दामा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क