Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ मुख्य समाचार ≫ जंगलमा बाटो ढुकेर पैसा लुट्ने चार जना प्रहरी फन्दामा
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

जंगलमा बाटो ढुकेर पैसा लुट्ने चार जना प्रहरी फन्दामा

संसारपोस्ट संवाददाता · २३ जेष्ठ २०७६ · 0
जंगलमा बाटो ढुकेर पैसा लुट्ने चार जना प्रहरी फन्दामा
90
SHARES
ShareTweet

सलिम अन्सारी, प्युठान ।
जंगलमा बाटो ढुकेर दिनदहाडै पैसा लुट्ने ४ जनाको नकावधारी समुहलाई प्रहरीले पक्राउ गरेको छ । पैसा लुटेको २४ घण्टा नबित्दै प्रहरीले बिहिवार यो सफल्ता हात पारेको हो।

बुधवार साझ ५ बजेको समयमा प्युठानको स्वर्गद्धारी नगरपालिका २ मा गाउँबाट समुहको पैसा बोकेर भिङ्ग्री तर्फ आउँदै गरेकी सुर्योदय लघुबित्त संस्थाकी कर्मचारी शुसीला केसी माथि ब्लाङ्कटले ढाकेर ४ जना लुटेराको समुहले ३ लाख १२ हजार ५ सय ६० रुपैया लुटेका थिए ।

लुट्पाटपछी भाग्न सफल लुटेराको समूहलाई जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरिक्षक निर्मल बुढाथोकीको नेतृत्वमा गएको प्रहरी टोलिले २४ घण्टा नबित्दै समात्न सफल भएको हो । उनिहरुको साथबाट लुटेको रकम समेत बरामद गरिएको छ। पक्राउ पर्नेमा स्वर्गद्धारी नगरपालिका २ का स्थानिय जीवन हमाल,निरज बिक, कुसल सेन र निर्दोष सेन ठकुरी रहेको डिएसपी बुढाथोकीले जानकारी दिनुभएको छ।
छटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

मनसुन फेरि सकृय सर्तकता अपनाउन आग्रह

Next Post ≫

मन्त्रीमण्डल फेरिने कुरा हल्ला हो: कृषिमन्त्री खनाल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क