Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ अर्घाखाँचीका पल्ली मृत फेला
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

अर्घाखाँचीका पल्ली मृत फेला

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७६ · 0
अर्घाखाँचीका पल्ली मृत फेला
40
SHARES
ShareTweet


संसार पोष्ट
अर्घाखाँची, १३ साउन । अर्घाखाँचीका एक ब्यक्ति मृत फेला परेका छन् । शितगंगा–११ मौवाबारीका ३७ वर्षीय केशबहादुर पल्लीमगर मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक पल्ली कपिलवस्तु बुद्धभूमि नगरपालिका – ३ रनगाई स्थित बाटोमा आइतबार साँझ फेला परेका हुन् । बाटोमा सुतिरहेको अवस्थामा पल्ली मृत फेला परेपछि स्थानियले मृतक पल्लीको घरपरिवारमा खबर गरेका थिए ।

≪ Previous Post

नियमविपरीत चलेका नौ हजार ४४५ सवारीसाधन कारवाहीमा

Next Post ≫

१०४ बर्षीय वृद्धद्वारा चार तलाबाट हाम फालेर आत्महत्या

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क