Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ १०४ बर्षीय वृद्धद्वारा चार तलाबाट हाम फालेर आत्महत्या
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

१०४ बर्षीय वृद्धद्वारा चार तलाबाट हाम फालेर आत्महत्या

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७६ · 0
१०४ बर्षीय वृद्धद्वारा चार तलाबाट हाम फालेर आत्महत्या
80
SHARES
ShareTweet


संसार पोष्ट
नवलपरासी, १३ साउन । पूर्वी नवलपरासीको कावासोतीमा एक सय ४ बर्षीय जेष्ठ नागरिकले सोमबार विहान घरको चारतला माथिबाट हाम फालेर आत्महत्या गरेका छन् ।
कावासोती ३ थकाली चोक निवासी १ सय ४ बर्षीय बोधिलाल रेग्मीले छिमेकी गोविन्द क्षेत्रीको घरको चारतला माथिबाट हाम फालेर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार विहान क्षेत्रीको घरको छतमा रहेको मन्दिरको दर्शन गरी सोही छतबाट हामफालेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

अर्घाखाँचीका पल्ली मृत फेला

Next Post ≫

नवलपरासीमा जुवाको खालबाट १० जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क