Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ जुभूङ्ग रुपन्देही सम्पर्क समाजमा नेतृत्व र व्यक्तित्व विकास
शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना : ३ सय जनाले गराए रक्त परीक्षण

शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
करिव ६ लाख मूल्य बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

करिव ६ लाख मूल्य बराबरको...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लायन्स क्लब अफ शंकरनगरमा ‘एक बालक, एक गमला’ वितरण

लायन्स क्लब अफ शंकरनगरमा ‘एक...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

जुभूङ्ग रुपन्देही सम्पर्क समाजमा नेतृत्व र व्यक्तित्व विकास

संसारपोस्ट संवाददाता · १२ श्रावण २०७६ · 0
जुभूङ्ग रुपन्देही सम्पर्क समाजमा नेतृत्व र व्यक्तित्व विकास
80
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, १२ साउन । गुल्मी जुभूङ्ग रुपन्देही सम्पर्क समाजको आयोजनामा भएको २ दिने नेतृत्व तथा व्यक्तित्व विकास तालिम सकिएको छ । संस्थाका पदाधिकारीहरु र सदस्यहरुका लागि आयोजित तालिममा २५ जनाको सहभागिता रहेको थियो ।
नवलपरासीको रजहर स्थित प्राकृतिक चिकित्सालय र पिप्रहर सामुदायिक होम स्टेमा आयोजित तालिममा लाईफ एजुकेशनका प्रमुख कार्यकारी अधिकृत दिनेश खड््काले प्रमुख प्रशिक्षकको रुपमा सहजीकरण गर्नुभएको थियो ।
संस्थामा आवद्ध व्यक्तिहरुको व्यक्तित्व विकाससँगै नेतृत्व क्षमताको विकास होस भन्ने उद्दृश्यले तालिमको आयोजना गरिएको समाजका अध्यक्ष रामप्रसाद गौतमले बताउनुभयो ।
सोही अवसरमा प्राकृतिक चिकित्सालयका डा. विनोद पौडेलले स्वस्थ रहनका लागि अपनाउनुपर्ने उपायहरुका सम्बन्धमा जानकारी गराउनुभएको थियो भने समाजको तर्फबाट उहाँलाई सम्मान गरिएको थियो । तालिम समापन समारोहमा सहभागीहरुले आफ््नो अनुभव सुनाएका थिए भने कार्यक्रमको सञ्चालन सचिव मनोज खड््काले गर्नुभएको थियो ।
सोही ठाउँमा बसेको समाजको बैठकले हरितालिका तीजको अवसरमा भदौ ७ गते बुटवलमा तीज मिलन कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।

≪ Previous Post

रेडक्रस र रक्त सञ्चार केन्द्रले गरे १३८ सामाजिक संघसंस्थालाई सम्मान

Next Post ≫

सही सयनले अनिद्रा, तनाव देखि हुन्छ मुक्ति

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क