Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ सरकारी कार्यालयमा प्रशासनको अनुगमन, ४ जना कर्मचारी अनुपस्थित
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

सरकारी कार्यालयमा प्रशासनको अनुगमन, ४ जना कर्मचारी अनुपस्थित

संसारपोस्ट संवाददाता · १२ श्रावण २०७६ · 0
सरकारी कार्यालयमा प्रशासनको अनुगमन, ४ जना कर्मचारी अनुपस्थित
80
SHARES
ShareTweet


संसार पोष्ट
भैरहवा, १२ साउन । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबार तीन वटा सरकारी कार्यालयमा छड््के अनुगमन गर्दा ४ जना कर्मचारी अनुपस्थित रहेको पाईएको छ ।
प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सहदेव गौतमको नेतृत्वमा भैरहवा स्थित नेपाल खाद्य संस्थान, साल्ट टे«डिङ कर्पोरेशन लिमिटेड र कृषि सामाग्री कम्पनी लिमिटेडमा छड््के अनुगमन गरिएको थियो । अनुगमनका क्रममा खाद्य संस्थानका २ र साल्ट टे«डिङका २ जना गरी ४ जना कर्मचारी विना जानकारी अनुपस्थित रहेको पाईएको हो ।
प्रशासकीय अधिकृत गौतमका अनुसार छड््के अनुगमनका क्रममा खाद्य संस्थानमा वरिष्ठ सहायक र सहायक तथा साल्ट टे«डिङमा वरिष्ठ सहायक र कार्यालय सहयोगी विना जानकारी कार्यालयमा अनुपस्थित रहेका थिए ।
कर्मचारीहरु अनुपस्थित हुनुका कारणबारे छानवीन गरी ३ दिन भित्र प्रशासन कार्यालयमा प्रतिवेदन बुझाउन सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिइएको प्रशासकीय अधिकृत गौतमले जानकारी गराउनु भयो ।
कृषि सामाग्री कम्पनी लिमिटेडमा सबै कर्मचारी कार्यालयमा भेटिएको र सो कार्यालयमा मलको अवस्थाबारे जानकारी लिइएको गौतमले बताउनुभयो ।
शुसासन प्रबद्र्धन र सेवा प्रवाहलाई प्रभावकारी बनाउनेतर्फ प्रशासन कार्यालय लागिरहेको बताउंदै प्रशासकीय अधिकृत गौतमले शुसासन प्रवद्र्धनकै लागि सरकारी कार्यालयमा छड््के अनुगमनलाई निरन्तरता दिइएको बताउनु भयो ।

≪ Previous Post

आ.ब. २०७५÷०७६ मा रुपन्देही प्रहरीद्वारा६ करोड बढि राजश्व दाखिला

Next Post ≫

आज २०७६ श्रावण १३ गते सोमवार तदनुसार २९ जून २०१९ काे राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क