Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ आज २०७६ श्रावण १३ गते सोमवार तदनुसार २९ जून २०१९ काे राशिफल
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज २०७६ श्रावण १३ गते सोमवार तदनुसार २९ जून २०१९ काे राशिफल

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७६ · 0
आज  २०७६ श्रावण १३ गते सोमवार तदनुसार  २९  जून २०१९ काे राशिफल
150
SHARES
ShareTweet

आज मिति २०७६ श्रावण १३ गते सोमवार तदनुसार २९ जून २०१९ परिधावीनाम संवत्सर रवि दक्षिणायन,वर्षाऋतु , श्रावणकृष्णपक्ष, तिथिः– द्वादशी २१ घडी २९ पला, दिनको २ वजेर १ मिनेटसम्म , नक्षत्र मृगशिरा २७ घडी ३१ पला, दिनको ४ वजेर २६ मिनेट सम्म, योग – व्यतिपात, करण – गर आनन्दादीयोग – आनन्द , चन्द्रमा – मिथुन राशिमा , सूर्य– कर्कट राशिमा , बृहस्पति– बृश्चिक राशिमा, सूर्य उदय विहान ५ वजेर २५ मिनेटमा, सूर्यास्त – सायं ६ वजेर ५३ मिनेटमा ।
आज– श्रावणको सोमवार

मेष–(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अनेकौ राम्रा अवसरहरु ले पच्छाउनन् , जागिर बाट राम्रो हुनेछ, कामले सबैको मन मोहित गर्न सक्नुहनेछ । व्यवशाय सन्तोष जनकहोला, । घरयासी माल सामान जोडीनेछ । घरमा नवीन सदस्यको आगमनले खुशी छाउला , प्रसन्नताले दिन व्यतित हुनेछ ।
बृष–(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
काममा अचानका कुनै झन्झट आई पर्ला , प्रवासमा खासै सुख मिल्ने छैन । स्वास्थ्य कमजोर हुनसक्छ, संकलन गरेको सम्पतिखर्च होला,गरेको कामले सन्तुष्टि नहोला । पढाई लेखाईमा मन जनेछैन, नेत्र पिडाको अनुभुति हुनसक्ने । यात्रामा व्यवधान आउन सक्नेछ ।
मिथुन– (का,की,कू,घ,ङ,छ,के,को,हा)
मान सम्मान वढ्नेछ , सामाजिककाममा समय लागउनाले सवैको मन जित्न सकिन्छ । कुटुम्बको आगमनले मन प्रशन्न रहला । मान सम्मान पाईएला, प्रेममा सफलता हात लाग्ला । जिवन साथीको भरपुर सहयोग प्राप्त होला, काममा मन लाग्नेछ ।
कर्कट– (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
रोग व्याधीले सताउला नसोंचेको रकम खर्च हुनसक्छ । कार्यमा सही दिशा समत्न नसकिएला । कामको लोडले थकानको महसुस होला ।, पाप कर्म तिर मन लाग्ला, यात्रामा सावधान हुनु पर्ने छ । प्रेम सम्बन्ध चिसोहोला , बिद्यामा रुचि जाने छैन । कुनै पनि कार्योजना गोप्य राख्नु लाभ होला ।
सिंह– (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
वित्तीय क्षेत्रको लगानीले राम्रो फल दिनेछ । वस्त्र तथा उपाहार मिल्ने सम्भावना रहेकोछ । मिष्ठान्न एवं स्वादिष्ट भोजन प्राप्तहोला हिम्मत र जागर बढ्नेछ । सहयोग सबैको पाईएला, सामाजिक प्रतिष्ठा बढेर जाला । प्रमी प्रेमिको सम्बन्धमा मधुरता आउने छ ।धेरैको मन जित्न सकिनेछ, आतिथ्य ग्रहणको अवसर मिल्नेछ ।
कन्या–(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
अध्यान अध्यापनमा सफलता मिल्लनेछ, अतिथिको आगमनले मनमा प्रशन्न हुनेछ । स्वास्थ्यमा सुधारहुनेछ । व्यावसायिक यात्रा सफल होला । वाद विवादमा विजय हासिल होला , शरकारी काम कायै सहजै पूराहोला , यात्रमा मा आनन्दको अनुभूति होला । परिवारमा खुशिको माहोल वन्नेछ,ज्ञान आर्जनगर्ने मौका प्राप्तहोला ।
तुला– (रा,री,रु,रे,रो,ता,ती,तू,त)
सहयोगी भन्दा बिरोधीनै सवल हुनेछन् । आर्थिक कमजोरी आउनसक्नेछ, व्यावसायमा पनि सानातिना झमेला नआउला भन्नसकिन्न साबधनि अपनाउनु राम्रो । पुत्र पौत्र सुखमा कमि आउनेछ , छिमेकी सगँ सानो कुरामा मनमुटव हुनसक्छ वोल्दा ख्याल गरेर वोल्नु वेश हुन्छ ।
बृश्चिक–(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
धन आगमनको मार्ग अवरुद्ध होला, बिरोधीहरु सल्वलाउनेछन् । वैदेशिक मार्ग तथा घरेलु खर्चमा बृद्धि होला । पारिवारिक झमेलाले गर्दा काममा असजीलो महसुसहोला । चोट पटकको भएले सताउने छ , लामो दूदीको यात्रा गर्ने हरुले मान समान हराउनसक्ने भएकाले चनाखो रहनु पर्ने छ ।
धनु– (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
पुरानो तथा पैतृक सम्पत्ति वाट लाभ प्राप्तहुनेछ , व्यापारले पर्याप्त लाभ देला, छोटों दूरीको यात्राले राम्रो फल दिनेछ । रोकिएका काम सजिलै पुराहोला , मित्रवाट सहयोग प्राप्ती हुने, सामाजिक कार्यमा मन जानेछ । वहान खरीदको लगि राम्रो दिन रहेको छ ।
मकर– (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पुराना रोकीएका काम हरु सम्पदन होलान् ,स्वास्थ्थमा सुधार, फूर्ति बढ्नेछ । माताको सहयोग पाईनेछ,विरोधी हरु परास्त हुनेछन् प्रेममा सफलता, बिद्यामा रुचि, जमीनको कारोवार तथा भूमिवाट लाभ मिल्लनेछ । साथी सगँको सामिप्ता अझै वढेर जाने छ ।
कुम्भ– (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

गरेको श्रमको उचित मुल्याङ्कन नहोला,अरुको बुद्धिमालाग्नाले महत्वपूण कार्य एकातिर हुनसक्छ । व्यवसायले खासै राम्रो गति लिन नसक्ला, गरेको व्यवसाय बाट प्रसन्नता मिल्नेछैन । शरीरमा आलश्य बढ्नेछ । पठन पाठनमा रुचि जाने छैन, प्रेममा फाटो आउन सक्ने सम्भावना छ ।
मीन–(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
लेन देनमा सावधान हुनुपर्नेछ, काममा जाँगर लाग्नेछैन । विरोधीको जाल साचिमा पर्न सकिएला,वोलीमा नियन्त्रण राख्नुनै वेशहुनेछ । भोज भतेरमा जाँदा खानपिनको बिषेश ख्याल राख्नुपर्ने छ । स्वास्थमा नमी आउन सक्छ । साझेदारी काममा लगानिको लागि खासै राम्रो छैन ।

≪ Previous Post

सरकारी कार्यालयमा प्रशासनको अनुगमन, ४ जना कर्मचारी अनुपस्थित

Next Post ≫

कक्षा १२ को परीक्षाफल आज प्रकाशित हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क