Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 496)

प्रदेश

स्वास्थ्यमा तीन काम : नीति, पाठ्यक्रममा स्वास्थ्य र गाउँ केन्द्रित पब्लिक हेल्थ

स्वास्थ्यमा तीन काम : नीति, पाठ्यक्रममा स्वास्थ्य र गाउँ केन्द्रित पब्लिक हेल्थ

संसारपोस्ट संवाददाता · २४ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, २४ साउन । प्रदेश नं ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले प्रदेशको स्वास्थ्य सुधारका लागि नयाँ तिन काम सुरु गर्न लागेको बताउनुभएको छ । मन्त्री बरालले प्रदेशमा नयाँ स्वास्थ्य नीति बनाउने, प्रदेशको पाठ्यक्रममा स्वास्थ्यलाई अनिबार्य गर्ने र पब्लिक हेल्थका कार्यक्रम गाउँ केन्द्रित गर्नेगरि तीन वटा काम यसै बर्ष सुरु गर्ने बताउनु […]

सरकारी कर्मचारी र ब्यापारी अख्तियारको नियन्त्रणमा

सरकारी कर्मचारी र ब्यापारी अख्तियारको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २४ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, २४ साउन । ३ हजारको लोभ गर्दा बुटवलमा एकजना सरकारी कर्मचारी र एक ब्यापारी अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले राष्ट्रिय अनुसन्धान कार्यालय रुपन्देहीका अनुसन्धान सहायक बीरेन्द्र पाण्डेलाई सेवाग्राहीसँग लिएको ३ हजार नगदसहित बुटवलको ट्राफिकचोकबाट पक्राउ गरेको हो । अख्तियारको टोलीले स्थानीय ब्यापारी बीरेन्द्र बर्मालाई पनि पक्राउ गरेको […]

तरकारी र फलफुलमा चर्को मुल्य बृद्दि र बिषादी प्रयोगको गुनासो

तरकारी र फलफुलमा चर्को मुल्य बृद्दि र बिषादी प्रयोगको गुनासो

संसारपोस्ट संवाददाता · २४ श्रावण २०७६ · 0

जनगुनासो पछि कृषि मन्त्री पौडेलद्वारा बुटवल बजार अनुगमन संसार पोष्ट बुटवल, २४ साउन । तरकारी र फलफुलमा चर्को मुल्य बृद्दि भएको र बिषादी प्रयोग भएको जनगुनासो आउन थालेपछि प्रदेश नम्बर ५ का विभागिय मन्त्रीले आफै बजार अनुगमन गर्नुभएको छ । कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले शुक्रबार बुटवल क्षेत्रमा रहेका बिभिन्न तरकारी तथा […]

ढिकबाट लडेर २३ बर्षिय भाटको मृत्यु

ढिकबाट लडेर २३ बर्षिय भाटको मृत्यु

संसारपोस्ट संवाददाता · २४ श्रावण २०७६ · 0

संसार पोष्ट अर्घाखाँची, २४ साउन । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको धारापानीमा ढिकबाट लडेर एक जनाको मृत्यु भएको छ । भुमिकास्थान नगरपालिका वडा नं. ३ बस्ने २३ बर्षीय शिसिर भाटको घर नजिकै लड्दा घटनास्थलमै मृत्यु भएको हो । घर नजिकै ढिकमा सुकेको बाँसको किलामा अडेस लागेर उभिदा जरैबाट भाँचिएको र किला भाचिएपछि भाट ढिकबाट लडेका थिए । […]

महिला संघको स्थापना दिवसमा स्वास्थ्य सचेतना

महिला संघको स्थापना दिवसमा स्वास्थ्य सचेतना

संसारपोस्ट संवाददाता · २४ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, २४ साउन । नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघको ७२ औं स्थापना दिवसको अवसरमा नेपाल महिला संघ रुपन्देहीले महिला स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरेको छ । शुक्रबार बुटवलमा आयोजना गरिएको उक्त कार्यक्रममा स्त्री रोग विशेषज्ञ डा. शिला क्षेत्रीले स्त्री तथा प्रसुती, स्तन तथा पाठेघरको क्यान्सर रोग लगायतका बिषयमा सहजिकरण गर्नुभएको थियो […]

गुल्मीमा जिप दुर्घटना १ को मृत्यु ४ गम्भीर घाइते

गुल्मीमा जिप दुर्घटना १ को मृत्यु ४ गम्भीर घाइते

संसारपोस्ट संवाददाता · २४ श्रावण २०७६ · 0

संसार पोष्ट गुल्मी, २४ साउन । गुल्मीमा भएको जिप दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ४ जना गम्भीर घाइते भएका छन् । जिल्लाको गुल्मी दरवार गाउँपालिकाबाट तम्घास तर्फ आउदै गरेको लु २ च ५४७५ नम्वरको जीप शुक्रवार साँझ सोही गाउँपालिका वडा नम्बर ३ गौंडाकोटमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी […]

तिलोत्तमा लगानी सम्मेलनका लागि १९ परियोजना छनौट

तिलोत्तमा लगानी सम्मेलनका लागि १९ परियोजना छनौट

संसारपोस्ट संवाददाता · २४ श्रावण २०७६ · 0

दुई अर्व बढि लगानी भित्र्याउने लक्ष्य संसार पोष्ट बुटवल, २४ साउन । आगामी असोजमा गर्ने तिलोत्तमा लगानी सम्मेलनमा प्रस्तुत गर्नकालागि तिलोत्तमा नगरपालिकाले १९ वटा परियोजना छनौट गरेको छ । नगरपालिकाले नगरपालिका भित्र सञ्चालन गर्नकालागि १९ वटा महत्वाकांक्षि परियोजना छनौट गरेको हो । तिलोत्तमा नगरपालिकाले कृषि, उद्योग, शिक्षा, फोहोर मैला व्यबस्थापन, स्वास्थ्य लगायतका क्षेत्रमा लगानी भित्र्याउनकालागि […]

लोकतन्त्र खतरामा, सरकार निरंकुश बन्दै :प्रमुख सचेतक खाँण

लोकतन्त्र खतरामा, सरकार निरंकुश बन्दै :प्रमुख सचेतक खाँण

संसारपोस्ट संवाददाता · २४ श्रावण २०७६ · 0

राष्ट्रियताको रक्षाकालागि आदावासी जनजातीहरुको ठूलो योगदान संसार पोष्ट बुटवल, २४ साउन । नेपाली काँग्रेस संघीय संसदका प्रमुख सचेतक तथा पूर्वमन्त्री बालकृष्ण खाँणले लोकतन्त्र खतरामा पर्दै गएको टिप्पणी गर्नुभएको छ । मुलुकमा दुई तिहाई बहुमत प्राप्त कम्युनिष्ट सरकार हुंदा पनि सामान्य आयोगहरुले संविधान विपरित काम गर्नु, गैरन्यायिक हत्या बढ्नु जस्ता कुराहरुमा सरकारको भूमिका केही नदेखिनुले सरकार […]

पत्रकारिता पेशालाई मर्यादित बनाउन पत्रकारको वर्गिकरण जरुरी :अध्यक्ष आचार्य

पत्रकारिता पेशालाई मर्यादित बनाउन पत्रकारको वर्गिकरण जरुरी :अध्यक्ष आचार्य

संसारपोस्ट संवाददाता · २४ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, २४ साउन । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता पेशालाई थप मर्यादित र गुणस्तरिय बनाउन खराव र असल पत्रकारको सूचि बनाउन जरुरी रहेको बताउनु भएकोछ । उहाँले पत्रकारितामा क्रियाशिल पत्रकारहरु मध्ये असल र खरावको वर्गिकरण गर्न अपरिहार्य रहेको औल्याउदै मुलुकभर एक आधा दर्जन खराव रहेको समेत औल्याउनुभयो । नेपाल पत्रकार […]

यस कारण टोक्नु हुँदैन नङ ?

यस कारण टोक्नु हुँदैन नङ ?

संसारपोस्ट संवाददाता · २४ श्रावण २०७६ · 0

बुटवल । सामान्यतया सबै खाले रोगव्याधबाट जोगिन चिकित्सकदेखि घरपरिवारका ठूलाबडाले हात सफा राख्ने सल्लाह दिन्छन् । सबै भन्छन्, ‘हात सफा राख । दिसा–पिसाब गरेपछि साबुनले हात धोऊ, खाना खानुअघि हात धोऊ ।’ भनिन्छ हात सफा भए कीटाणू फैलिँदैनन् । खानेकुरा बेच्नेहरूले अझ बढी हात सफा राख्नुपर्छ । तर, यथार्थमा हुन्छ के भने हामीले जतिसुकै प्रयास […]

Posts pagination

Previous 1 … 495 496 497 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क