Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 497)

प्रदेश

त्रिशूलीमा बस खस्दा तीन जनाको मृत्यु १६ को उद्धार

त्रिशूलीमा बस खस्दा तीन जनाको मृत्यु १६ को उद्धार

संसारपोस्ट संवाददाता · २४ श्रावण २०७६ · 0

मृत्यु हुने तीनै जना एकै परिवारका संसार पोष्ट काठकमाडौ, २४ साउन । शुक्रबार विहान त्रिशुली नदीमा बस खस्दा तीन जनाको मृत्यु भएको छ । बस संगै नदीमा खसेका १६ जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । सर्लाही सदरमुकाम मलङ्गवाबाट ४५ यात्रु लिएर काठमाडौँ जाँदै गरेको बस धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा […]

चुनावसम्म पार्टी घोषणा पत्रका अधिकांश प्रतिवद्धता पुरा गर्छौं : मन्त्री भट्टराई

चुनावसम्म पार्टी घोषणा पत्रका अधिकांश प्रतिवद्धता पुरा गर्छौं : मन्त्री भट्टराई

संसारपोस्ट संवाददाता · २३ श्रावण २०७६ · 0

चुनावसम्म पार्टी घोषणा पत्रका अधिकांश प्रतिवद्धता पुरा गर्छौं ः मन्त्री भट्टराई संसार पोष्ट बुटवल, २३ साउन । संस्कृति,पर्यटन तथा नागरिक उड््डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षमा २० लाख नभई ५० लाख पर्यटन भित्राउन सकिने बताउनुभएको छ । विदेशमा ५० लाख नेपाली रहेका उल्लेख गर्दै मन्त्री विष्टले विदेशमा बसेका हरेक नेपालीले एक–एक जनाका दरले पर्यटक […]

अन्तिम संस्कार गरेका छोरा जब जीवितै फर्किए…

अन्तिम संस्कार गरेका छोरा जब जीवितै फर्किए…

संसारपोस्ट संवाददाता · २३ श्रावण २०७६ · 0

विष्णुकुमार आले अर्घाखाँची, २३ साउन । अर्घाखाँचीमा एउटा अपत्यारिलो घटना घटेको छ । छोरा हराएको सात दिनपछि खोज्दै जाँदा खोलाको बीचमा ढुंगाको कापमा अड्किएको अवस्थामा शव फेला परेपछि हराएको एक युवाको बुबाले मेरै छोरोको शव हो भनी कानुनी रूपमा प्रहरी मुचुल्का गरेर शवको दाहसंस्कार गरे । तर मृतक भनेर दाहसंस्कार गरिएको छोरा घरमा जीवितै फर्किएपछि […]

सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोलाको पुग्यो ७० हजार

सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोलाको पुग्यो ७० हजार

संसारपोस्ट संवाददाता · २३ श्रावण २०७६ · 0

संसार पोष्ट काठमाडौ, २३ साउन । सुनको मूल्य बिहिबार ५ सय रुपैयाँ बढेर प्रतितोला ७० हजार रुपैयाँ पुगेका छ । यो मूल्य हालसम्मकै उच्च हो । छापावल सुनको मूल्य बुधबारको मुल्यमा ६ सय रुपैयाँले बढेर ७० हजार रुपैयाँ पुगेको हो । यसैगरी तेजाबी सुन पनि प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा बिहिबार कारोबार भएको छ […]

खेतमा पानी लगाउन गएका घर्ती मृत भेटिए

खेतमा पानी लगाउन गएका घर्ती मृत भेटिए

संसारपोस्ट संवाददाता · २३ श्रावण २०७६ · 0

संसार पोष्ट गुल्मी, २३ साउन । गुल्मीमा खेतमा पानी लगाउन गएका एक ब्यक्ति मृत फेला परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका–६ टिम्मुरखर्क निवासी ४० वर्षीय भोजबहादुर घर्ती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) मिनबहादुर घलेका अनुसार बुधबार साँझ खेतमा पानी लगाउन गएका घर्ती राति […]

निम्न माध्यामिक तह नेपाली बिषयको नतिजा सार्वजनिक

निम्न माध्यामिक तह नेपाली बिषयको नतिजा सार्वजनिक

संसारपोस्ट संवाददाता · २३ श्रावण २०७६ · 0

संसार पोष्ट काठमाडौं, २३ साउन । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह नेपाली बिषयको देशभरको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिम र सुदुरपश्चिमाञ्चल क्षेत्रको अन्तिम नतिजा सार्वजनिक गरेको हो । आयोगले लिखित र अन्तर्वार्तापछि अन्तिम नतिजा सार्वजनिक गरेको हो । नतिजा सार्वजनिक भएसंगै देशभरबाट करिव ५ सय निम्न माध्यामिक बिद्यालयमा […]

महाराजगंज नगरपालिकामा विपन्न परिवारलाई जस्तापाता

महाराजगंज नगरपालिकामा विपन्न परिवारलाई जस्तापाता

संसारपोस्ट संवाददाता · २३ श्रावण २०७६ · 0

संसार पोष्ट कपिलवस्तु, २३ साउन । कपिलवस्तुको महाराजगंज नगरपालिकाले नगर क्षेत्रका विपन्न र गरिब परिवारलाई जस्तापाता वितरण गरेको छ । नगरपालिकालाई फुस तथा खरको छानो मुक्तगर्ने अभियानअन्तर्गत खरको छानो भएका विपन्न परिवारलाई नगरपालिकाले जस्तापाता वितरण गरेको हो । नगरपालिकाका ११ वटै वडामा रहेका १ सय ५० भूमिहिन तथा गरिब परिवारलाई नगरपालिकाले जस्तापाता वितरण गरेको हो […]

देशका धेरै स्थानको मौसम आंशिकदेखि सामान्य बदली हुने

देशका धेरै स्थानको मौसम आंशिकदेखि सामान्य बदली हुने

संसारपोस्ट संवाददाता · २३ श्रावण २०७६ · 0

केही स्थानमा मेघ गर्जनसहित वर्षा र चट्याङ्ग पर्ने सम्भावना संसार पोष्ट काठमाडौँ, २३ साउन । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार देशका धेरै स्थानको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । मौसमविदका अनुसार पश्चिम र मध्यका केही स्थान र पूर्वका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने र चट्याङ्ग पर्ने सम्भावना रहेको छ […]

बाँदरले अन्न वाली सखाप पारेपछि अर्घाखाँचीका किसान चिन्तित

बाँदरले अन्न वाली सखाप पारेपछि अर्घाखाँचीका किसान चिन्तित

संसारपोस्ट संवाददाता · २२ श्रावण २०७६ · 0

बाँदर धपाउंदा मरेङ्गका एक युवकको ज्यान गयो संसार पोष्ट अर्घाखाँची, २२ साउन । अर्घाखाँचीमा बाँदर आतंक मच्चिएको छ । पाक्न थालेको मकै लगायतका अन्य अन्न बाली बाँदरले सखाप पार्न थालेपछि जिल्लाका किसान चिन्तित बनेका छन् । जिल्लाका विभिन्न गाँउमा मकै लगायतका अन्नबाली जोगाउन किसानहरु बिहानदेखि बेलुकासम्म मकैबारीमा बस्दापनि अन्नबाली जोगाउन नसकिएको उनीहरुको गुनासो छ । […]

अर्घाखाँचीमा अर्घा भगवती विमानस्थलको सिलन्यास

अर्घाखाँचीमा अर्घा भगवती विमानस्थलको सिलन्यास

संसारपोस्ट संवाददाता · २२ श्रावण २०७६ · 0

२०७७ कात्तिकमा निर्माण कार्य सम्पन्न गरिने संसार पोष्ट अर्घाखाँची, २२ साउन । अर्घाखाँचीमा अर्घा भगवती विमानस्थलको सिलन्यास गरिएको छ । नेपाल सरकारका पुर्ब उपप्रधानमन्त्री तथा अर्घाखाँची जिल्लाका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले बुधबार एक कार्यक्रमका वीच विमानस्थलको सिलन्यास गर्नुभएको हो । सो अवसरमा बोल्दै प्रतिनिधिसभा सदस्य रायमाझीले विमानस्थलका सिलन्यास संगै जिल्ला बासीको सपना साकार भएको भन्दै […]

Posts pagination

Previous 1 … 496 497 498 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क