Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ त्रिशूलीमा बस खस्दा तीन जनाको मृत्यु १६ को उद्धार
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

त्रिशूलीमा बस खस्दा तीन जनाको मृत्यु १६ को उद्धार

संसारपोस्ट संवाददाता · २४ श्रावण २०७६ · 0
त्रिशूलीमा बस खस्दा तीन जनाको मृत्यु १६ को उद्धार
90
SHARES
ShareTweet

मृत्यु हुने तीनै जना एकै परिवारका



संसार पोष्ट
काठकमाडौ, २४ साउन । शुक्रबार विहान त्रिशुली नदीमा बस खस्दा तीन जनाको मृत्यु भएको छ । बस संगै नदीमा खसेका १६ जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।
सर्लाही सदरमुकाम मलङ्गवाबाट ४५ यात्रु लिएर काठमाडौँ जाँदै गरेको बस धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा खसेको थियो ।
मृतक तीनै जनाको पहिचान खुलेको र उनीहरु एकै परिवारका रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा सर्लाही ब्रहम्पुरी गाउँपालिका–४ का राजनारायण रौनियार, उनकी श्रीमती शोभा रौनियार र भतिजा सौरव रौनियार रहेका छन् ।
ना ६ ख ७४६९ सृष्टि डिलक्स बस शुक्रवार बिहान ३ः३० बजेको समयमा त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । बसमा मलङ्गवाबाट ४० र सर्लाहीको हरिपुर नगरपालिकाबाट दुई यात्रु चढेको र बसका तीन कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बस संगै नदीमा खसेका २० जना बेपत्ता छन् भने घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

आजको राशिफल ( २४ साउन २०७६ शुक्रवार)

Next Post ≫

यस कारण टोक्नु हुँदैन नङ ?

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क