Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ खेतमा पानी लगाउन गएका घर्ती मृत भेटिए
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

खेतमा पानी लगाउन गएका घर्ती मृत भेटिए

संसारपोस्ट संवाददाता · २३ श्रावण २०७६ · 0
खेतमा पानी लगाउन गएका घर्ती मृत भेटिए
70
SHARES
ShareTweet


संसार पोष्ट
गुल्मी, २३ साउन । गुल्मीमा खेतमा पानी लगाउन गएका एक ब्यक्ति मृत फेला परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका–६ टिम्मुरखर्क निवासी ४० वर्षीय भोजबहादुर घर्ती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) मिनबहादुर घलेका अनुसार बुधबार साँझ खेतमा पानी लगाउन गएका घर्ती राति अबेरसम्म घरमा नआएपछि परिवार खोज्न जाँदा खेतमा मृत अबस्थामा फेला परेका थिए ।
घर्तीको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल तम्घास ल्याइएको छ भने घटना बारे थप अनुसन्धान भइरहेको गुल्मी प्रहरीले जनाएको छ ।

≪ Previous Post

निम्न माध्यामिक तह नेपाली बिषयको नतिजा सार्वजनिक

Next Post ≫

सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोलाको पुग्यो ७० हजार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क