Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ गुल्मीमा जिप दुर्घटना १ को मृत्यु ४ गम्भीर घाइते
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गुल्मीमा जिप दुर्घटना १ को मृत्यु ४ गम्भीर घाइते

संसारपोस्ट संवाददाता · २४ श्रावण २०७६ · 0
गुल्मीमा जिप दुर्घटना १ को मृत्यु ४ गम्भीर घाइते
90
SHARES
ShareTweet


संसार पोष्ट
गुल्मी, २४ साउन । गुल्मीमा भएको जिप दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ४ जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको गुल्मी दरवार गाउँपालिकाबाट तम्घास तर्फ आउदै गरेको लु २ च ५४७५ नम्वरको जीप शुक्रवार साँझ सोही गाउँपालिका वडा नम्बर ३ गौंडाकोटमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी चालक ४८ वर्षिय चालक हरिप्रसाद पाण्डेयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले दुर्घटनामा परेर घाइते भएका पाण्डेयलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जनालाई स्थानीय मेडिकलमा सामान्य उपचार पछि थप उपचारका लागि पाल्पा पठाइएको छ । दुर्घटनामा रेसुङ्गा नगरपालिका अन्तर्गत बस्ने दिपक बिक, शेरबहादुर बिक, बोजेन्द्र र अर्घाखाँची घर भएका कृष्ण पाण्डेय घाईते भएका छन् । स्थानीय, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले घटनास्थलमा उद्धार गरेका थिए । दुर्घटनामा परेको जिप सडकबाट करिब ५ मिटर तल खसेको छ । दुर्घटनाका बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

तिलोत्तमा लगानी सम्मेलनका लागि १९ परियोजना छनौट

Next Post ≫

महिला संघको स्थापना दिवसमा स्वास्थ्य सचेतना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क