बुटवल, २७ साउन । पश्चिम नेपाल बस ब्यबसायी प्रालिले सोमबार बुटवलमा रक्तदान गरेको छ । सवारी दुर्घटनाबाट घाईते भएकाहरुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले बिगतदेखि नै रक्तदान कार्यक्रम गर्दै आएको साविक पश्चिम नेपाल बस ब्यवसायी संघले प्रालि बनेपछि पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको हो । संघबाट प्रालिमा रुपान्तरित भएपछि पहिलो पटक आयोजना […]