Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ ट्याक्टर र मोटरसाईकल ठक्करखांदा महिलाको ज्यान गयो
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ट्याक्टर र मोटरसाईकल ठक्करखांदा महिलाको ज्यान गयो

संसारपोस्ट संवाददाता · २७ श्रावण २०७६ · 0
ट्याक्टर र मोटरसाईकल ठक्करखांदा महिलाको ज्यान गयो
70
SHARES
ShareTweet


कपिलवस्तु, २७ साउन । कपिलवस्तुमा सोमबार विहान ट्याक्टरको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।
तौलिहवा लुम्बिनी सडकखण्डको दोहनीमा ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकलको पछाडी सवार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तौलिहवाबाट पकडीतर्फ जाँदै गरेको लु २ त ५८३९ नम्बरको ट्याक्टरमा विपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेट युपी ५५ एस ०२१८ नम्बरको मोटरसाइकल ठक्करखांदा मायादेवी गाउँपालिका २ अभिरावकी ४२ वर्षीया प्रमिला यादवको मृत्यु भएको हो ।
ट्याक्टरको ठक्करबाट गम्भीर घाईते भएकी यादवको उपचारका क्रममा तौलिहवा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक मृतक यादवका छोरा संजय यादव, मोटर साइकल र ट्याक्टर प्रहरी नियन्त्रणमा रहेका छन् भने ट्याक्टर चालक घटना पछि फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

Next Post ≫

पश्चिम नेपाल बस ब्यबसायी प्रालिमा ८५ जनाले गरे रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क