Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ समृद्ध नगर बनाउन नगरवासीको भूमिका महत्वपूर्ण : नगरप्रमुख थापा
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

समृद्ध नगर बनाउन नगरवासीको भूमिका महत्वपूर्ण : नगरप्रमुख थापा

संसारपोस्ट संवाददाता · २६ श्रावण २०७६ · 0
समृद्ध नगर बनाउन नगरवासीको भूमिका महत्वपूर्ण : नगरप्रमुख थापा
90
SHARES
ShareTweet


नवलपरासी, २६ साउन । सुनवल नगरपालिकालाई समृद्ध नगरपालिका बनाउन नगरका सबै वडाका क्रियाशिल महिलाहरुलाई सक्रिय र उद्यमशिल वनाउने अभियानमा नगरपालिका लागेको नगर प्रमुख भिम बहादुर थापा (भरत)ले बताउनु भएको छ ।
नगर प्रमुख थापाले नगरलाई समृद्ध वनाउन नगरवासीको भूमिका महत्वपुर्ण हुने भएकाले नगरपालिकाले अगाडि सारेका योजना र कार्यक्रममा साथ र सहयोग दिन नगरवासीलाई आग्रह गर्नुभयो ।
महिला उद्यम केन्द्र सुनवल ६ नवलपरासीले आयोजना गरेको ६ दिने उद्घोषण तालिमको आईतबार समापन गर्दै नगर प्रमुख थापाले तालिममा सिकेका कुरालाई ब्यबहारमा उतार्न र समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।
महिला उद्यम केन्द्र सुनवलकी अध्यक्ष अनिता भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष रामप्रसाद लामा, सदस्य भिमा कुवंर, यानीसरा रसाईली, केन्द्रकी सचिव सीता तिमिलसिना, प्रशिक्षार्थी पुष्पा पन्थ, अनिता पाण्डे, निकिता क्षेत्री, बुद्ध माया पाठक लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।
यही साउन २१ गते देखि शुरु भएको ६ दिने उद्घोषण तालिमको सहजीकरण पत्रकार कृष्ण ढकालले गर्नु भएको थियो । तालिममा ३९ जना महिलाहरुको सहभागिता रहेको थियो ।

≪ Previous Post

ग्रामीण विकास लघुवित्त संस्थाको स्वास्थ्य शिविरमा १ हजार बढि लाभान्वित

Next Post ≫

प्रदेश नं ५ मा सोमबार सार्वजनिक बिदा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क