Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 26)

प्रदेश

रुपन्देही ३ बाट निर्वाचित सांसद दिपक बोहराको निधन

रुपन्देही ३ बाट निर्वाचित सांसद दिपक बोहराको निधन

संसारपोस्ट संवाददाता · १८ चैत्र २०८१ · 0

काठमाडौं । सांसद दीपक बोहराको निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको बोहोराका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिनुभयो । कोरोना महामारीका बेला गम्भीर बिरामी पर्नुभएका बोहोरा त्यसयता घाँटीसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ […]

अर्घाखाँचीमा भएको बस दुर्घटनामा ४ जनाको मृत्यु, ५ जना गम्भीर घाइते

अर्घाखाँचीमा भएको बस दुर्घटनामा ४ जनाको मृत्यु, ५ जना गम्भीर घाइते

संसारपोस्ट संवाददाता · १२ चैत्र २०८१ · 0

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–२ भुवनपाटामा आज भएको बस दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । अर्घाखाँचीबाट नवलपरासीतर्फ जाँदै गरेको लु २ ख ३०३ नम्बरको बस भुवनपाटा स्थित सडकबाट खसेर दुर्घटना भएको हो । बस दुर्घटनामा परी मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–८ बस्ने ५५ वर्षीय जमुना बस्याल, पश्चिम नवलपरासी भुमही बस्ने अन्दाजी ४५ […]

बुटवलमा भएको सवारी दुर्घटनामा तिलोत्तमा २ का वडा सदस्य पाठकको मृत्यु

बुटवलमा भएको सवारी दुर्घटनामा तिलोत्तमा २ का वडा सदस्य पाठकको मृत्यु

संसारपोस्ट संवाददाता · १२ चैत्र २०८१ · 0

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ का वडा सदस्य खेमराज (रामकृष्ण) पाठकको सडक दुर्घटनामा परी निधन भएको छ । तिलोत्तमा नगरपालिका वडा नं २ जानकीनगरका स्थायी बासिन्दा पाठक जानकीनगरबाट बुटवल जानेक्रममा बुटवल उपमहानगरपालिका वडा नं १० चौराहमा दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक (इन्स्पेक्टर) धर्मराज खत्रीले जानकारी दिनुभयो । प्रहरी निरीक्षक […]

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट : एपीएफ क्लबको फाइनल सम्भावना कायमै

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट : एपीएफ क्लबको फाइनल सम्भावना कायमै

संसारपोस्ट संवाददाता · १२ चैत्र २०८१ · 0

भैरहवा । नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो फाइनल सम्भावना कायमै राखेको छ । एपीएफले बुधबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा अंक तालिकाको पुछारमा रहेको कोशी प्रदेशलाई २ विकेटले पराजित गर्दै फाइनल सम्भावना जीवित राखेको हो । एपीएफको जितमा लोकेश बमले उत्कृष्ट ब्याटिङ गरे । उनले नटआउट ८४ रन […]

एनआईसी एशियाद्वारा दुर्घटना बीमा वापत १० लाख प्रदान

एनआईसी एशियाद्वारा दुर्घटना बीमा वापत १० लाख प्रदान

संसारपोस्ट संवाददाता · १२ चैत्र २०८१ · 0

बुटवल । एनआईसी एशिया बैंकले बाणगंगा–७ वनगाई कपिलबस्तुका डुकराज पन्थीका पविारलाई दुर्घटना बीमा वापत १० लाख रुपैयाँ प्रदान गरेको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले ल्याएको आकर्षक फाइदाहरू सहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाउनु भएका डुकराज […]

महिला नेतृहरुबिच अन्तरसम्वाद गराउदै सिद्धार्थनगर

महिला नेतृहरुबिच अन्तरसम्वाद गराउदै सिद्धार्थनगर

संसारपोस्ट संवाददाता · १२ चैत्र २०८१ · 0

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले महिला नेतृहरु बिच अन्तरसम्वाद गराउने भएको छ । पुर्व राष्ट्रपति बिद्या देवि भण्डारीको प्रमुख आतिथ्यतामा लुम्बिनी प्रदेश भित्रका महिला जनप्रतिनिधीहरु बिच यही चैत १६ गते शनिवार पटवा बेङक्युटमा अन्तरसम्वाद कार्यक्रम आयोजना गरिएको सिद्धार्थनगर नगरपालिकाका उप प्रमुख उमा अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट केन्द्रीय सदस्य गंगा शाही, एमालेबाट […]

लुम्बिनी विकास कोषका विद्युतीय गाडीको नम्बरप्लेट हरियो बनाउन उच्च अदालत बुटवलको परमादेश

लुम्बिनी विकास कोषका विद्युतीय गाडीको नम्बरप्लेट हरियो बनाउन उच्च अदालत बुटवलको परमादेश

संसारपोस्ट संवाददाता · ११ चैत्र २०८१ · 0

बुटवल । उच्च अदालत बुटवलले लुम्बिनी बिकास कोषमा आएका विद्युतीय गाडीलाई सेतो बाट हरियो नम्बर प्लेट बनाउन लुम्बिनी प्रदेश सरकार यातायात व्यवस्था मन्त्रालयलाई परमादेश जारी गरेको छ । एसियाली विकास बैंकले ग्रिन ईनर्जी फण्डबाट प्रदान गरेका ५ बस र १४ वटा भ्यान गरी १९ वटा विद्युतीय गाडीलाई सेतो नम्बर प्लेट बाट पर्यटक सवारी बोक्ने हरियो […]

आर्थिक संकट सुधारका लागि अभियान संचालन गर्न लेखा परिक्षक र चाटर एकाउन्टेण्टहरुलाई सुझाव

आर्थिक संकट सुधारका लागि अभियान संचालन गर्न लेखा परिक्षक र चाटर एकाउन्टेण्टहरुलाई सुझाव

संसारपोस्ट संवाददाता · ११ चैत्र २०८१ · 0

बुटवल । राज्यमा देखा परेको आर्थिक संकटलाई सुधार गर्नकालागि अभियान संचालन गर्न सरोकारवालाहरुले लेखा परिक्षक (अडिटर्स ) र चाटर एकाउन्टेन्टहरुलाई सुझाव दिएका छन् । नेपाल अडिटर्स एशोसिएसन (अडान) रुपन्देहीको ७ औं जिल्ला अधिबेशन उद्घाटन समारोहमा वोल्ने वक्ताहरुले आर्थिक क्षेत्रमा देशले वाटो विराएको प्रसंग उल्लेख गर्दै आर्थिक आचरणलाई कसरी सुधार गर्न सकिन्छ भन्ने वारेमा अडिटर्स र […]

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट : नेपाल पुलिस फाइनलमा

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट : नेपाल पुलिस फाइनलमा

संसारपोस्ट संवाददाता · ११ चैत्र २०८१ · 0

भैरहवा । नेपाल पुलिस क्लब जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । पुलिसले मंगलबार कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्दै फाइनल यात्रा पक्का गरेको हो । स्पिनर ललितनारायण राजवंशीको कीर्तिमानी बलिङमा पुलिसले लगातार आठौं जित हासिल गर्दै फाइनल पुगेको हो । दाङको लमही स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस […]

भन्सार छलेर ल्याइएको ठूलो परिमाणको अवैध मदिरा बुटवलमा बरामद

भन्सार छलेर ल्याइएको ठूलो परिमाणको अवैध मदिरा बुटवलमा बरामद

संसारपोस्ट संवाददाता · ११ चैत्र २०८१ · 0

बुटवल । बुटवलमा भन्सार छलेर ल्याइएको ठूलो परिमाणको अवैध मदिरा प्रहरीले बरामद गरेको छ । प्रहरी बिट नयाँ बसपार्क बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो बुटवल उपमहानगरपालिका–९ ईट्टाभट्टीबाट अवैध मदिरा बरामद गरेको हो । भन्सार छली चोरी पैठारी गरी ल्याइएको २० वटा कार्टुनमा रहेको २४० पिस मदिरासहितको बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका […]

Posts pagination

Previous 1 … 25 26 27 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क