Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश १" (Page 21)

प्रदेश १

तीन दिने मौसम पूर्वानुमान : मेघगर्जन\चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना

तीन दिने मौसम पूर्वानुमान : मेघगर्जन\चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना

संसारपोस्ट संवाददाता · ११ असार २०७८ · 0

काठमाडौँ, ११ असार । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान गरेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले प्रदेश नं १ र बागमती प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ । ती प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा […]

काँग्रेसद्वारा ३३ जिल्लाका ६५ स्थानको क्रियाशिल सदस्यको नामावली सार्वजनिक

काँग्रेसद्वारा ३३ जिल्लाका ६५ स्थानको क्रियाशिल सदस्यको नामावली सार्वजनिक

संसारपोस्ट संवाददाता · ३१ जेष्ठ २०७८ · 0

काठमाडौँ, ३१ जेठ । १४ औं महाधिवेशनको तयारीमा रहेको नेपाली काँग्रेसले थप ३३ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । काँंग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यताको नामावली पार्टीको वेबसाइट मार्फत् सार्वजनिक गरेको हो । यस अघि काँग्रेसले १०१ स्थानको क्रियाशिलको विवरण सार्वजनिक गरेको थियो । हालसम्म सार्वजनिक गरिएका नामावली उपर कुनै उजुरी, […]

१६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट घोषणा

१६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट घोषणा

संसारपोस्ट संवाददाता · १५ जेष्ठ २०७८ · 0

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आज(शनिबार) घोषणा गर्नुभएको बजेटमा चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ । यस्तै वित्तीय व्यवस्थातर्फ रु २ […]

सरकारी कर्मचारीको तलब दुई हजार बृद्धि

सरकारी कर्मचारीको तलब दुई हजार बृद्धि

संसारपोस्ट संवाददाता · १५ जेष्ठ २०७८ · 0

काठमाडौं, १५ जेठ । सरकारले निजामती कर्मचारीको तलब मासिक दुई हजार रुपैयाँ वृृद्धि गरेको छ । राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउन आगामी साउन १ देखि लागुहुने गरी तलब वृृद्धि भएको हो । अध्यादेशमार्फत ल्याइएको आर्थिक वर्ष २०७८÷७९ को बजेटमा हाल दिइएको महंगी भत्तालाई कायमै राखिएको अर्थमन्त्री विष्णु पौडेले जानकारी दिनुभयो । यसअघि सरकारले आर्थिक वर्ष २०७६–७७ […]

लोकप्रियता हासिल गर्न बजेटमा राहतका कार्यक्रम घोषणा

लोकप्रियता हासिल गर्न बजेटमा राहतका कार्यक्रम घोषणा

संसारपोस्ट संवाददाता · १५ जेष्ठ २०७८ · 0

कोरोना नियन्त्रण र राहतलाई प्राथमिकता काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्षको बजेटमार्फत् विभिन्न राहत कार्यक्रम घोषणा गरेको छ । अध्यादेशमार्फत् ल्याइएको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले लोकप्रिय राहत कार्यक्रमहरु घोषणा गर्नुभएको हो । अर्थमन्त्री पौडेलले आज (शनिवार) आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै कोरोनाबाट प्रभावित नागरिक तथा उद्योगी व्यवसायीका लागि राहत कार्यक्रम […]

वृद्धभत्ता ४ हजार पुग्यो, स्वास्थ्य क्षेत्रको लागि १ खर्ब २२ अर्ब ७७ करोड विनियोजन

वृद्धभत्ता ४ हजार पुग्यो, स्वास्थ्य क्षेत्रको लागि १ खर्ब २२ अर्ब ७७ करोड विनियोजन

संसारपोस्ट संवाददाता · १५ जेष्ठ २०७८ · 0

काठमाडौं, १५ जेठ । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब बजेट विनियोजन गरेको छ । आगामी आर्थिक २०७८÷०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि गरेको बताउंदै वृद्धभत्ता ४ हजार पुर्याएको बताउनु भयो । उहांले यस्तै सरकारले स्वास्थ्य क्षेत्रको लागि १ खर्ब २२ अर्ब ७७ करोड […]

आर्थिक वर्ष २०७८/७९ को बजेट आज सार्वजनिक हुँदै

आर्थिक वर्ष २०७८/७९ को बजेट आज सार्वजनिक हुँदै

संसारपोस्ट संवाददाता · १५ जेष्ठ २०७८ · 0

बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद बैठक बस्दै काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आज (शनिबार) सार्वजनिक हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अपरान्ह ४ बजे बजेट सार्वजनिक गर्नुहुने छ । बजेटबारे निर्णय गर्न बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । सरकारले करीब १६ खर्ब हाराहारी आकारमा […]

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा बादललाई पराजित गर्दै खिमलाल विजयी

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा बादललाई पराजित गर्दै खिमलाल विजयी

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७८ · 0

६ जेठ, काठमाडौं, ६ जेठ । नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गरी राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ । आज (बिहीबार) सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा गृहमन्त्री थापा बादल देवकोटासँग पराजित बन्नुभएको हो । मतभार अनुसार एमाले उम्मेदवार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल हुनुभएको […]

सात मन्त्रीको नियुक्ति बदर गर्न सर्वोच्च अदालतको आदेश

सात मन्त्रीको नियुक्ति बदर गर्न सर्वोच्च अदालतको आदेश

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७८ · 0

काठमाण्डौ, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका गैर सांसद ७ जना मन्त्रीको नियुक्ति सर्वोच्च अदालतले बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले पूर्वसंघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको हो । यो […]

आज मदन–आश्रित स्मृति दिवस, २८ वर्षसम्म पनि वास्तविकता बाहिर आउन सकेन

आज मदन–आश्रित स्मृति दिवस, २८ वर्षसम्म पनि वास्तविकता बाहिर आउन सकेन

संसारपोस्ट संवाददाता · ३ जेष्ठ २०७८ · 0

बुटवल, ३ जेठ । आज मदन–आश्रित स्मृति दिवस । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइदै छ । वि.सं. २०५० साल जेठ ३ गते नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जीप चितवनको दासढुंगास्थित सडकबाट […]

Posts pagination

Previous 1 … 20 21 22 … 32 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क