केन्द्रीय समितिको कार्यकाल एक बर्ष र तरुण दलको म्याद छ महिना थप काठमाडौं, ११ पुस । नेपाली काँंग्रेस केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनको मिति तोकेको छ । वरिष्ठ नेता रामचन्द्र पौडल समूहको बहिस्कारका बीच शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले १४ औं महाधिवेशन २०७७ फागुन ७, ८ ९ र १० गते काठमाण्डौमा गर्ने निर्णय […]
प्रदेश ४
पोखरा, ११ पुस । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले सीमा समस्या कुटनीतिक रुपमा पहल नभए अन्तर्राष्ट्रियकरण गर्ने बताउनुभएको छ । विहीबार देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश नं. ४ ले सिमा रक्षा र राष्ट्रिय स्वाधिनताको रक्षाको माग गर्दै बुझाएको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । ज्ञापनपत्र बुझ्दै मुख्य मन्त्री गुरुङले भन्नुभयो […]
नवलपरासी, ११ पुस । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले नेपालको संविधानमा नेपाली नक्शा नराखेको भन्दै टिप्पणी गर्नुभएको छ । आफ्नो देशको मुल कानुन संविधानमा नेपालकै नक्शा नहुनु अर्थात नेपालको नक्सा बनाएर संविधानमा राख्न नसक्नुले नेपालको राष्ट्रियता खतरामा परेको नेता गजुरेलले बताउनु भयो । क्रान्तिकारी पत्रकार महासंघ नवलपुरको आयोजनामा कावासोतीमा शुक्रबार भएको राष्ट्रिय स्वाधिनताको […]
श्यामलाल पोखरेल बुटवल, १० पुस । कम्युनिष्ट नेता माओत्सेतुङको १२७ औं जयन्ती बिहीबार देशभर बिभिन्न कार्यक्रमका साथ मनाइएको छ । नेपालमा क्रियाशिल विभिन्न कम्युनिष्ट घटकहरुले आआफ्नै तरिकाले कार्यक्रमको आयोजना गरी माओ जयन्ती मनाएका हुन् । राष्ट्रिय जनमोर्चाले रुपन्देहीको देवदहमा बिशेष कार्यक्रमको आयोजना गरेर अन्तर्राष्ट्रिय कम्युनिष्ट नेता माओकोे जयन्ती मनाएको छ । सो कार्यक्रममा बोल्दै बाम […]
बुटवल, १० पुस । आज पौष कृष्ण औंशी तिथि खण्डग्रास सूर्यग्रहण लाग्दै छ । यो खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, श्रीलंक लगायत एशियाका सबै देश, हिन्दमहासागर, मलेशिया, पूर्वी युरोप, उत्तररपश्चिम अ‘ास्ट्रेलिया, पूर्वी अफ्रीका सहित विश्वका अधिकांश ठाउँबाट देख्न सकिनेछ । नेपाली समय अनुसार बिहानको ८ बजेर ४२ मिनेटमा स्पर्श हुने, १० बजेर १ मिनेटमा मध्य हुने […]
बुटवल, ७ पुस । २५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको सिभिल निर्माण तर्फको ठेक्का सम्झौता गरिएको छ । बुटवलको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड र निर्माण कम्पनी रसुवा–लुना जेभी बिच आइतबार काठमाडौमा ठेक्का सम्झौतामा हस्ताक्षर भएको हो । भिजन लुम्बिनीका तर्फबाट कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेल र निर्माण कम्पनीका तर्फबाट कार्यकारी निर्देशक माधव आचार्यले हस्ताक्षर […]
रामकुमार श्रेष्ठ नवलपरासी, ७ पुस । नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य एवम् प्रदेश ५ का सेक्रेटरी प्रेम सुवेदीले भारतसँग भएका हरेक सन्धि सम्झौता नेपालको हित अनुकुल नभएको बताउनुभएको छ । उहांले कतिपय सन्धि सम्झौताहरु नेपालको सुरक्षामा आँच आउने खालका भएका समेत औंल्याउनु भयो । क्रान्तिकारी पत्रकार महासंघ पश्चिम नवलपरासीको आयोजनामा परासीमा भएको राष्ट्रिय स्वाधिनताका आन्दोलनमा […]
नवलपरासी, ५ पुस । नदी अधिकार मञ्च साउथ एशिया कमिटिको आयोजनामा यही पुस १० गतेदेखि नवलपरासीको सुस्तामा अन्तरदेशीय जल सम्मेलन हुने भएको छ । नेपाल, भारत र बंगलादेशका ठूला नदीहरुको तटीय क्षेत्रमा बसोबास गर्ने विभिन्न स्थानका सरोकारवालाहरुको अधिकारसंग सम्बन्धित विषयहरुमा छलफल गरी अधिकारको प्रत्याभूतिका लागि नवलपरासीको सुस्तामा ३ दिनसम्म जल सम्मेलनको आयोजना गरिएको नदी अधिकार […]
रामकुमार श्रेष्ठ नवलपरासी, २८ मंसिर । पूर्वी नवलपरासीको कावासोती ३ पुरानो कावासोती बजारमा नेपाली सेना बोकेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको टोली बोकेको ना ६ ख ४०४ नम्बरको बस शनिबार विहान ३ बजेतिर दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई सडकबाट तल खसेको जनाइएको छ […]
बुटवल, २१ म्ंसिर । लामो समयको अन्तरालपछि गायक मनिष विश्वकर्माको नयाँ गीत ‘आउन अँगालोमा’ सार्वजनिक भएको छ । गीतमा प्रतिमा आचार्यले मनिषलाई साथ दिएकी छिन् । आधुनिक तथा चलचित्र शैलीको सो गीतमा साधारण घरको गायक प्रेमी र राजकुमारी प्रेमीका बीचको सम्बन्ध र आउने उतार चढाव देखाइएको छ । गीतमा पूर्वजन्म र वर्तमानको प्रेमलाई देखाइएको समेत […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]