काठमाडौं । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दसैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान […]
प्रदेश ४
काठमाडौँ । बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुगेको छ । यही असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी सोमबार दिउँसोसम्म २४६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढी, पहिरो लगायतका विपदमा परी काठमाडौं उपत्यकामा ७० जना, कोशी […]
काठमाडौं । बडा दसैँको पहिलो दिन आज घटस्थापना। असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, यस पटक घटस्थापना गर्ने साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको छ। देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाका दिन […]
काठमाडौं । सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुख व्यक्त गर्दै आजदेखि तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंगलबारदेखि राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । राष्ट्रिय शोकको समयमा […]
परासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको सडक एकतर्फी सुचारु भएको छ । पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–४ दाउन्ने जंगल खुर्सानीखोलामा अबिरल बर्षाको कारण सडक भासिनुका साथै हाईटेन्सन लाईनको पोल सडकतर्फ ढलेका कारण सोमबार अपान्हदेखि अवरुद्ध सडक एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । नवलपरासी बर्दघाट वडा न. ४ को दाउन्ने जंगलमा रहेको […]
बुटवल । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाईएको हो । आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक, डिजेलमा दुई, हवाई इन्धनमा आन्तरिकमा छ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५ र मट्टीतेलमा दुई घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट […]
काठमाडौँ । असोज १० गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या १७० पुगेको छ । गृहमन्त्रालयका अनुसार आइतबार राति ७ः ३० बजेसम्मको अपडेट अनुसार १७० जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार, ४२ जना अझै बेपत्ता छन् । बाढीपहिरोबाट उद्धार गरिएका १११ जना घाइते रहेको मन्त्रालयले जनाएको छ […]
काठमाडौँ । नेपाली कांग्रेसका सांसदले आफ्नो १५ दिनको पारिश्रमिक बाढी पहिरो पीडितलाइ दिने भएका छन् । विपद्को घडीमा राहत व्यवस्थापनका लागि कांग्रेस सांसदहरुले १५ दिनको पारिश्रमिक प्रदान गर्ने भएका हुन् । आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पीडितको सहयोगका लागि पचास लाख रुपैयाँ सरकारको राहत कोषमा जम्मा गर्ने र यसका लागि सबै सांसदहरूको १५ […]
काठमाडौँ । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर हालसम्म ६६ जनाको मृत्यु भएकोछ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयका अनुसार शनिबार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको छ भने ७९ जना बेपत्ता भएका छन् । विपदमा परेर हालसम्म ३५ जना घाइते भएको सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी […]
बाढी, पहिरो र डुबानमा परेर घाइते भएकालाई सरकारले निःशुल्क उपचार गर्ने काठमाडौँ । अविरल वर्षाका कारण देशभर बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको आवत–जावत प्रभावित भएको भन्दै हाल जारी सबै परीक्षाहरू स्थगित भएको छ । शनिबार प्रधानमन्त्री कार्यालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले हाल जारी परीक्षा स्थगित गर्ने निर्णय लिएको हो । सरकारका […]
Most Recent
काठमाडौं । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दसैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान […]
बुटवल । इलाका प्रहरी कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय रन्यौरा र प्रहरी चौकी बेलभरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले भन्सार छली गरी ल्याएका ५० लाख बढिका अबैध कपडा र ट्रक नियन्त्रणमा लिएको छ । सोमबार बिहान करिव ११ बजेको समयमा खटिएको संयुक्त प्रहरी टोलीले बुटवल उपमहानगरपालिका–१५ उजेलापुरबाट लु १ ख ८३४० नं.को ट्रकमा अवैध रुपमा भन्सार […]
काठमाडौँ । बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुगेको छ । यही असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी सोमबार दिउँसोसम्म २४६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढी, पहिरो लगायतका विपदमा परी काठमाडौं उपत्यकामा ७० जना, कोशी […]