Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश ३" (Page 33)

प्रदेश ३

आज माघे (मकर) संक्रान्ति, देशभर स्नान, जप, तप, ध्यान, दान गरी मनाइँदै

आज माघे (मकर) संक्रान्ति, देशभर स्नान, जप, तप, ध्यान, दान गरी मनाइँदै

संसारपोस्ट संवाददाता · १ माघ २०७७ · 0

बुटवल, १ माघ । आज माघे संक्रान्ती अर्थात माघ महिनाको पहिलो दिन । आजका दिन सूर्य धनु राशीवाट मकर राशीमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे संक्रान्ति, तिलुवा संक्रान्ति या मकर संक्रान्ति या माघीका रुपमा आआफ्नै विशेषता र सांस्कृतिक महत्वका साथ मनाईने गरिन्छ । प्रत्येक वर्ष सौर मासअनुसार मनाइने माघे (मकर) संक्रान्ति पर्व आज देशभर […]

एनआरएनको विवाद उत्कर्षमा, विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन

एनआरएनको विवाद उत्कर्षमा, विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन

संसारपोस्ट संवाददाता · २१ पुष २०७७ · 0

काठमाडौं, २१ पुस । विदेशमा रहेका नेपालीहरुको संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) को विवाद उत्कर्षमा पुगेको छ । संघको आसन्न विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता भएको छ । संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी ) का चार जना सदस्य तथा एक क्षेत्रीय संयोजकले संघको विधान र प्रचलित प्रावधान विपरित नेतृत्वले विशेष […]

आज विजयादशमी, मान्यजनको हातबाट टीका जमरा लगाएर मनाइदै

आज विजयादशमी, मान्यजनको हातबाट टीका जमरा लगाएर मनाइदै

संसारपोस्ट संवाददाता · १० कार्तिक २०७७ · 0

बुटवल, १० कात्तिक । आश्विन शुक्ल दशमीका दिनमा मनाईने विजयादशमी पर्व आज मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा थापेर मनाईदै छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर विजयादशमी मनाइँदैछ । नेपाल […]

आज महानवमी पर्व, दुर्गा भवानीको पूजा गरिँदै

आज महानवमी पर्व, दुर्गा भवानीको पूजा गरिँदै

संसारपोस्ट संवाददाता · ९ कार्तिक २०७७ · 0

बुटवल, ९ कार्तिक । आज नवरात्रीको नवौं दिन महानवमी पर्व । आश्विन शुक्ल नवमीका दिनमा मनाइने यो पर्व दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । आज दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरिनुका साथै धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आज महानवमीका दिनमा गरिने दुर्गा […]

नेपाली काँग्रेसका संघीय सांसदले दशैँभत्ता फिर्ता गर्ने

नेपाली काँग्रेसका संघीय सांसदले दशैँभत्ता फिर्ता गर्ने

संसारपोस्ट संवाददाता · ३ कार्तिक २०७७ · 0

काठमाण्डौ, ३ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले दशैं भत्ता फिर्ता गर्ने भएका छन् । पूर्वप्रधानमन्त्री एबं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका संघीय सांसदहरुलाई दशैँ भत्ता फिर्ता गर्न आज विहान निर्देशन दिनुभएको छ । सांसदहरुको दशैँ खर्च सरकारले कोभिड–१९ संक्रमणको उपचार र व्यवस्थापनमा खर्च गरोस् भनेर नेपाली काँग्रेस सङ्घीय संसदीय दलका […]

डा.गोविन्द केसीका माग पूरागर्न र जीवन रक्षाको माग

डा.गोविन्द केसीका माग पूरागर्न र जीवन रक्षाको माग

संसारपोस्ट संवाददाता · १३ आश्विन २०७७ · 0

बुटवल, १३ असोज । स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसीको माग पुरा गरी जीवन सुरक्षाको ग्यारेण्टी गर्न स्वतन्त्र नागरिक समूहले नेपाल सरकारसंग माग गरेको छ । प्राध्यापक डाक्टर गोविन्द केसीले पछिल्लो पटक जुम्लाबाट स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै अनसन बस्नु भएको छ । काठमाण्डौमा अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्था कमजोर […]

आजदेखि मलमास शुरु, शुभ र मंगल कार्य गर्न वर्जित

आजदेखि मलमास शुरु, शुभ र मंगल कार्य गर्न वर्जित

संसारपोस्ट संवाददाता · २ आश्विन २०७७ · 0

बुटवल, २ असोज । हिन्दू परम्परा अनुसार आज (शुक्रबार) बाट मलमास शुरु भएको छ । सौर्यमास अर्थात् संक्रान्ति देखि मसान्तभित्र दुईवटा औंशी पर्न गए या दुईवटा औंशीको विचमा सूर्य संक्रान्ति परेन भने यो महिना महिना अधिकमास हो । यसैलाई मलमास भनिन्छ । आजदेखि शुरु भएको मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने […]

आज १०७ औं बीपी जयन्ती, विचार गोष्ठी गरेर मनाइदै

आज १०७ औं बीपी जयन्ती, विचार गोष्ठी गरेर मनाइदै

संसारपोस्ट संवाददाता · २४ भाद्र २०७७ · 0

बुटवल, २४ भदौ । आज १०७ औं बीपी जयन्ती, नेपाली कांग्रेसले विभिन्न कार्यक्रम गरेर मनाउदै छ । काँग्रेस केन्द्रीय समितिले बीपी कोइरालाको १०७ औं जन्मजयन्ती तीन दिनसम्म विचार गोष्ठी आयोजना गरेर मनाउने भएको छ । भदौ २४, २५ र २६ गते जुम एपमार्फत् बिभिन्न शीर्षकमा विचार गोष्ठी गरेर बीपीको जन्मजयन्ती मनाइने नेपाली कांग्रेस केन्द्रीय समितिले […]

आज ऋषि पञ्चमी, अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

आज ऋषि पञ्चमी, अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

संसारपोस्ट संवाददाता · ७ भाद्र २०७७ · 0

बुटवल, ७ भदौ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गरेका छन् । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं […]

आज हरितालिका तीज : कोरोना महामारीका कारण नाच गान गरी रमाइलो गर्ने क्रियाकलापमा असर

आज हरितालिका तीज : कोरोना महामारीका कारण नाच गान गरी रमाइलो गर्ने क्रियाकलापमा असर

संसारपोस्ट संवाददाता · ५ भाद्र २०७७ · 0

बुटवल, ५ भदौ । हरितालिका तीज पर्व आज हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन मनाईने यो पर्व आज हिन्दु महिला दिदीबहिनीहरुले निराहार व्रत बसी मनाउदैछन् । अघिल्लो दिन आडिलो, पोषक र शरीरलाई तागत दिने खालका खाद्यान्न (दर) खाएर बसेका महिलाहरुले तिजका दिन पानी समेत […]

Posts pagination

Previous 1 … 32 33 34 … 43 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क