Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आजदेखि मलमास शुरु, शुभ र मंगल कार्य गर्न वर्जित
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आजदेखि मलमास शुरु, शुभ र मंगल कार्य गर्न वर्जित

संसारपोस्ट संवाददाता · २ आश्विन २०७७ · 0
आजदेखि मलमास शुरु, शुभ र मंगल कार्य गर्न वर्जित
90
SHARES
ShareTweet

बुटवल, २ असोज । हिन्दू परम्परा अनुसार आज (शुक्रबार) बाट मलमास शुरु भएको छ । सौर्यमास अर्थात् संक्रान्ति देखि मसान्तभित्र दुईवटा औंशी पर्न गए या दुईवटा औंशीको विचमा सूर्य संक्रान्ति परेन भने यो महिना महिना अधिकमास हो । यसैलाई मलमास भनिन्छ । आजदेखि शुरु भएको मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।
पौराणिक मान्यता अनुसार यस अधिकमासको अधिपति भगवान् विष्णु भएकाले यस महिनालाई पुरुषोत्तममास पनि भनिन्छ । मलमासकै कारण यस वर्षको दशैं र तिहार जस्ता महान चाड १ महिना पछि सरेका छन् ।
सनातन धर्ममा अधिकमासको समयमा शुभ र मंगल कार्य गर्न वर्जित गरिएको छ । मलमासमा शिलान्यास, गृहप्रवेश, व्रतबन्ध, विवाह, यज्ञ, काम्यकर्म र नयाँ कार्यको थालनी गर्न शास्त्रले निषेध गरेको छ । मलमास भरी नवजोडी सँगै बस्नु र विशेषगरी मलमासमा गर्भाधान गर्नुपनि नराम्रो मानिन्छ ।
मलमासमा विवाह, व्रतबन्ध, पक्ष अनुष्ठान, पुराणवाचन, कुनै पनि काम्य कर्म, मुहूर्त जुराएर गर्ने काम, गृह प्रवेश, नयाँ तीर्थको यात्रा, नयाँ व्यवसाय सुरु, नयाँ व्रतको सुरुवात र नयाँ संरचना निर्माणको थालनी गर्न अशुभ मानिन्छ ।
यस्तै घरमा गरिने नियमित पूजापाठ, मन्दिर दर्शन, तिथि, बार या नक्षत्र मिलेर गर्ने योगहरु नित्य कर्म, नियमित गरिँदै आएको व्रत, निस्काम भावले गरिने बिहानी सत्संग, विष्णुको स्तुति र कीर्तन, न्वारन, पास्नी जस्ता कार्य गर्न गर्न मिल्ने बताइएको छ ।

≪ Previous Post

कम्युनिष्ट सरकारबाटै लोकतन्त्रमाथि खतरा : नेता शाह

Next Post ≫

प्रदेश ५ को सरकारले शब बाहन खरिदका लागि ६ वटा स्थानियतहलाई ९० लाख रुपैंया दिने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क