Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 27)

पर्यटन

शनिवारदेखि बडादशैँ सुरु

शनिवारदेखि बडादशैँ सुरु

संसारपोस्ट संवाददाता · १ कार्तिक २०७७ · 0

बुटवल १ कार्तिक नेपालीको महान् पर्व बडादशैँ शनिवारदेखि सुरु भएको छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादशैँ आजदेखि सुरु भएको हो । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धुमधामका साथ मनाइँने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी […]

प्रहरी संगठनलाई जनताको भरोसाको साथीका रुपमा स्थापित गर्नु पर्छ ः मुख्यमन्त्री पोखरेल

प्रहरी संगठनलाई जनताको भरोसाको साथीका रुपमा स्थापित गर्नु पर्छ ः मुख्यमन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · ३० आश्विन २०७७ · 0

बुटवल ३० असोज लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले हरेक हिसावले जोखिममा रहेको प्रदेश भएकाले जनताको भरोसाको साथीका रुपमा प्रहरी संगठनलाई स्थापित गर्नु पर्नेमा जोड दिनु भयो । राष्ट्रले सुम्पेको जिम्मेवारी पुरा गर्न प्रहरी संगठन काविल सावित भएको बताउदै उहाँले अमर प्रहरीका कारण जनताको भरोसा प्रहरीसंग नै रहेको औल्याउनु भयो । लुम्बिनी प्रदेश प्राकृतिक हिसावले,अन्तराष्ट्रिय सीमानाकासंग […]

नेपाल जेसीजको ४७ औं राष्ट्रिय महाधिवेशन आगामी पुस १ गते रुपन्देहीमा हुने

नेपाल जेसीजको ४७ औं राष्ट्रिय महाधिवेशन आगामी पुस १ गते रुपन्देहीमा हुने

संसारपोस्ट संवाददाता · ३० आश्विन २०७७ · 0

बुटवल ३० असोज नेपाल जेसीजको ४७ औं राष्ट्रिय महाधिवेशन रुपन्देहीमा हुने भएको छ । आगामी पुस १ गतेदेदखि ४ गतेसम्म रुपन्देहीको तिलोत्तमामा भलबारी जेसीजको आतिथ्यतामा महाधिवेशन गर्ने तय भएको जेसीजले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । महाधिवेशनमा एकजना अध्यक्ष,४ जना कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष गरी १७ पदमा एक वर्षे कार्यकालका […]

श्रीमतीको हत्या गर्ने श्रीमान र सरकारी छाप दस्तखत किर्तेका फरार २ जना पक्राउ

श्रीमतीको हत्या गर्ने श्रीमान र सरकारी छाप दस्तखत किर्तेका फरार २ जना पक्राउ

संसारपोस्ट संवाददाता · २४ आश्विन २०७७ · 0

बुटवल २४ असोज श्रीमतीलाई हत्या गरि फरार रहेको श्रीमानलाई कपिलवस्तु प्रहरीले २६ दिन पछि पक्राउ गरेको छ । गत भदौ २८ गते दिउसो साढे २ बजेको समयमा जिल्ला कपिलबस्तु बिजयनगर गाउपालिका ५ नौरंगिया बस्ने अर्जुन यादवले कान्छी श्रीमती बर्ष २७ कि श्रृजना घर्ति यादवको हत्या गरि चिरही खोलाको छेउमा हरियो स्याउलाले छोपेको अबस्थामा मृत लाश […]

सडक स्वच्छ राख्न डिभाइडर महत्वपूर्ण हुने: उप मेयर आर्चाय

सडक स्वच्छ राख्न डिभाइडर महत्वपूर्ण हुने: उप मेयर आर्चाय

संसारपोस्ट संवाददाता · २४ आश्विन २०७७ · 0

बुटवल, २४ असोज इनरव्हील क्लब अफ बुटवलले सुनौली–पाल्पा सडक अन्तरर्गत बुटवल उपमहानगरपालिका भित्र निमार्ण गरेको डिभाइडरको एक कार्यक्रमका वीच शनिवार उद्घघाटन गरिएको छ । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आर्चायले नगरको सुन्दरताका लागि सडक स्वच्छ राख्ने काममा नवनिर्मित डिभाइडरले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो । उहांले बुटवलको विकासको लागि सबैको हातेमालोे आवश्यक रहेको उल्लेख […]

गुरुयोजनाको टुंगो नलाग्दासम्म प्रदेश राजधानीमा नयाँ घर बनाउन समेत रोक्न मुख्यमन्त्रीको निर्देशन

गुरुयोजनाको टुंगो नलाग्दासम्म प्रदेश राजधानीमा नयाँ घर बनाउन समेत रोक्न मुख्यमन्त्रीको निर्देशन

संसारपोस्ट संवाददाता · २२ आश्विन २०७७ · 0

बुटवल २२ असोज लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानी राप्ती उपत्यकामा गुरुयोजनाको टुंगो नलाग्दाँसम्म नयाँ घर बनाउन राकिने बताउनु भयो । प्रदेशको राजधानी र नामाकरण टुगिएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कर्मचारीलाई उहाँले अब गुरुयोजनाको टुंगो नलाग्दासम्म नयाँ घर पनि बनाउन रोक्न निर्देशन दिनु भयो । प्रदेश राजधानी राप्ती उपत्यकामा हुनसक्ने गैरकानुनी किनबेच तथा अतिक्रमण […]

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी स्पष्ट दुई तिहाई वहुमतद्धारा पारित

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी स्पष्ट दुई तिहाई वहुमतद्धारा पारित

संसारपोस्ट संवाददाता · २० आश्विन २०७७ · 0

हमाल अनुपस्थित , कल्पना र सन्तोषद्धारा मतदानमा सहभागिता जनाएनन , तारा द्धारा नामाकरणको पक्षमा राजधानीमा मतदान गर्नु भएन बुटवल २० असोज प्रदेश ५ को छैठौ अधिवेशनको ३१ औ वैठकले मंगलवार स्थायी राजधानी र प्रदेशको नामाकरण स्पष्ट दुई तिहाई बहुमतवाट पारित गरेको छ । प्रदेशको राजधानीका विषयमा निकै विवाद र आन्दोलन भएपनि अन्तत स्पष्ट दुई तिहाई […]

प्रदेशको राजधानी दाङको भालुवाङ लैजाने विषयले बुटवलमा तनाव

प्रदेशको राजधानी दाङको भालुवाङ लैजाने विषयले बुटवलमा तनाव

संसारपोस्ट संवाददाता · १६ आश्विन २०७७ · 0

बुटवल १६ असोज आन्दोलन र विरोधका कार्यक्रमहरु भइरहने रुपन्देहीको बुटवल लामो समयपछि शुक्रबार पुनःतात्न थालेको छ ।बुटवलका विभिन्न स्थानमा नेपाल विद्यार्थी संघले टायरवालेर विरोध प्रदर्शन गरिरहेको छ । कोरोना कहर र लकडाउनले करिब ७ महिनामा दोस्रो पटक बुटवलमा विरोधको ज्वारभाटानै देखिने संकेत देखिएको छ । यसअघि सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि १० अर्ब खर्च […]

प्रदेश ५ को राजधानी दाङको भालुवाङ र प्रदेशको नाम लुम्बिनी राख्ने गरि प्रदेश सभामा पेस, नेपाली काँग्रेसको विरोध

प्रदेश ५ को राजधानी दाङको भालुवाङ र प्रदेशको नाम लुम्बिनी राख्ने गरि प्रदेश सभामा पेस, नेपाली काँग्रेसको विरोध

संसारपोस्ट संवाददाता · १६ आश्विन २०७७ · 0

बुटवल १६ असोज प्रदेश ५ को सरकारले दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने गरि प्रदेश सभामा शुक्रवार प्रस्ताव पेस गरेको छ । प्रदेश सरकारको मन्त्री परिषदको बैठकले निर्णय गरि प्रदेश सभामा प्रदेशको राजधानी दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गाउँपालिका गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो । त्यस्तै प्रदेश […]

शैक्षिक क्षेत्रमा परेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको सरोकारवालाको गुनासो

शैक्षिक क्षेत्रमा परेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको सरोकारवालाको गुनासो

संसारपोस्ट संवाददाता · १५ आश्विन २०७७ · 0

बुटवल १५ असोज कोभिढ १९ ले शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको सरोकारवालाहरुले औल्याएका छन । उनिहरुले सरकार वा राज्य संचालकहरु मुलुकको शिक्षालाई कसरी संचालन गर्ने भन्ने योजना नै दिन नसकेको भन्दै लाखौ विद्यार्थीको भविष्यको वारेमा गम्भिर हुन नसक्नु चिन्ताको विषय भएको ठहर गरेका छन । अभिभावक संघ रुपन्देही र नेपाल […]

Posts pagination

Previous 1 … 26 27 28 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क