Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 26)

पर्यटन

सरकार नीजि क्षेत्रसंग सहकार्य गर्न तयार ः अर्थमन्त्री पौडेल

सरकार नीजि क्षेत्रसंग सहकार्य गर्न तयार ः अर्थमन्त्री पौडेल

संसारपोस्ट संवाददाता · १५ मंसिर २०७७ · 0

बुटवल १५ मंसिर अर्थमन्त्री बिष्णु पौडेलले नीजि क्षेत्रको उत्थान बिना मुलुकको अर्थतन्त्रलाई सवल गर्न नसकिने बताउनु भयो । रुपन्देही उद्योग संघकोे ४३ औं स्थापना दिवस तथा ४२ औं वार्षिक साधारण सभाको कार्यक्रममा भिडियो मार्फत जोडिनु भएका मन्त्री पौडेलले सरकार नीजि क्षेत्रसंग सहकार्य गर्न तयार रहेको समेत बताउनु भयो । उहाँले नीजि क्षेत्रकासमस्या समाधानका लागि आफूले […]

तिनाउ, दानव नदी किनारमा बन्ने कोरिडोर आर्थिक विकासको मेरुदण्ड ःअर्थमन्त्री पौडेल

तिनाउ, दानव नदी किनारमा बन्ने कोरिडोर आर्थिक विकासको मेरुदण्ड ःअर्थमन्त्री पौडेल

संसारपोस्ट संवाददाता · १० मंसिर २०७७ · 0

बुटवल १० मंसिर अर्थमन्त्री विष्णु पौडेलले तिनाउ, दानव नदीको किनारमा बन्ने कोरिडोर यस क्षेत्रको आर्थिक, सामाजिक हिसावले महत्वपूर्ण आयोजना हुने बताउनु भयो । अर्थमन्त्री पौडेलले बुधवार रुपन्देहीका आधा दर्जन बढी कार्यक्रममा सहभागी हुनु भएको थियो । तिनाउ, दानव कोरिडोरको शिल्यानाश गदै उहाँले तिनाउ, दानव कोरिडोरको जनस्तर र सञ्चारकर्मीबाट बढी निगरानी गर्न जरुरी रहेको औल्याउनु भयो […]

पर्यापर्यटनको विकासका लागि तिनाउ र दानव नदीको दायाँबायाँ करिडोर निर्माण

पर्यापर्यटनको विकासका लागि तिनाउ र दानव नदीको दायाँबायाँ करिडोर निर्माण

संसारपोस्ट संवाददाता · ६ मंसिर २०७७ · 0

बुटवल ६ मंसिर रूपन्देहीको तिनाउ र दानव नदीको दायाँबायाँ पर्यापर्यटनको विकासका करिडोर निर्माण शुरु भएको छ । तिनाउ र दानव नदीको दायाँबायाँ दुई लेनको सडक निर्माण हुने भएको छ । पहिलो चरणमा तिनाउ नदीको ३५ किलोमिटर र दानव नदीको १५ किलोमिटर सडक निर्माण गरिनेछ । यसमध्ये तिनाउ नदीको साढे ८ र दानव नदीको साढे ३ किमिका लागि […]

चितुवाको छाला संगै गुल्मीका ३ सहित ४जना बुटवलमा पक्राउं

चितुवाको छाला संगै गुल्मीका ३ सहित ४जना बुटवलमा पक्राउं

संसारपोस्ट संवाददाता · ५ मंसिर २०७७ · 0

बुटवल ५ मंसिर रुपन्देही जिल्ला बुटवल उपमहानगर पालिका ९ ईटाभट्टि लाईनमा रहेको एक होटलवाट दुर्लभ संरक्षित बन्यजन्तु चितुवाको छाला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । चितुवाको छालाको कारोवार भैरहेको सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालय रूपन्देही र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको संयुक्त प्रहरी टोलिले होटलमा गई खानतलासि गर्दा होटलको १०२ नं कोठामा बसेका४जनालाई […]

रगतको अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस भन्दै रक्तदान

रगतको अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस भन्दै रक्तदान

संसारपोस्ट संवाददाता · २२ कार्तिक २०७७ · 0

बुटवल २२ कार्तिक नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन । संघले हरेक महिनाको तेस्रो शनिवार अनिवार्य रुपमा रक्तदान गर्ने कार्यतालिका अनुसार रक्तदान गरेको कार्यक्रम संयोजक राजेश गैरेले बताउनु भयो । रगतको अभाव हुन नदिने र रगतको अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस भन्दै संघले संस्थामा रहेका […]

महिला हिंसा र बलत्कार बिरुद्ध सैनामैनामा मौन जुलुस

महिला हिंसा र बलत्कार बिरुद्ध सैनामैनामा मौन जुलुस

संसारपोस्ट संवाददाता · २२ कार्तिक २०७७ · 0

बुटवल २२ कार्तिक रुपन्देहीको सैनामैनामा महिला हिंसा तथा बलत्कार बिरुद्ध मौन जुलुस प्रदर्शन गरिएको छ । सैनामैना १० सालझण्डीमा श्री बिश्व शान्ती युवा क्लव र लायन्स क्लव अफ सैनामैनाको आयोजना तथा सैनामैना जेसिज र घरघरमा हामी छौ नामक संस्थाहरुको सहकार्यमा भएको कार्यक्रममा बलत्कार तथा महिला यौन हिंसा बिरुद्ध प्ले कार्ड सहित मौन जुलुस निकालिएको होे […]

बुटवल माथिको चुरेको समस्या समाधान बेलैमा नगरे बुटवलको वस्ती संकटमा पर्ने विज्ञको ठहर

बुटवल माथिको चुरेको समस्या समाधान बेलैमा नगरे बुटवलको वस्ती संकटमा पर्ने विज्ञको ठहर

संसारपोस्ट संवाददाता · १८ कार्तिक २०७७ · 0

बुटवल १८ कार्तिक बुटवल माथिको चुरेको समस्या समाधान बेलैमा नगरे यसले सिंगो बुटवललाई नै सखाप पार्ने एक कार्यक्रममा वोल्ने विज्ञहरुले औल्याएका छन । पहिरोले चिराचिरा परेको जमिन छ, चुरे त्यसै पनि कमजोर हुन्छ, ढिलोचाढो पहिरो खस्ने निश्चित नै हो, त्यसैले दीर्घकालिन समाधान गरेर बुटवलको ठूलो क्षति जोगाउनु समयमै ध्यान जान सरोकारवाला गम्भिर हुनुपर्नेमा वक्ताहरुले जोड […]

सेती नदी जलविद्युत आयोजनाले उत्पादन शुरु भएको ६ वर्षमै लगानी उठाउने उदघोष

सेती नदी जलविद्युत आयोजनाले उत्पादन शुरु भएको ६ वर्षमै लगानी उठाउने उदघोष

संसारपोस्ट संवाददाता · १५ कार्तिक २०७७ · 0

बुटवल १५ कार्तिक पाँच अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको २५ मेघावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाले उत्पादन शुरु भएको ६ वर्षमै लगानी असुली गर्ने जनाएको छ । उत्पादन शुरु भएपछि वार्षिक ८७ करोड रुपैया आम्दानी हुने र ३५ वर्षसम्म आम्दानी गर्न सकिने आयोजना निर्माण कम्पनीले जनाएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधिन आयोजनाको लागि […]

लुम्बिनी प्रदेशमा एकै दिनमा ९ जनाले ज्यान गुमाए,सवा ९ लाखको सामान बरामद

लुम्बिनी प्रदेशमा एकै दिनमा ९ जनाले ज्यान गुमाए,सवा ९ लाखको सामान बरामद

संसारपोस्ट संवाददाता · १३ कार्तिक २०७७ · 0

बुटवल १३ कार्तिक लुम्बिनी प्रदेशमा बुधवार आत्महत्या र सवारी दूर्घटनामा परि ९ जनाले ज्यान गुमाएका छन । विष सेवन गरि ३ जना , भुण्डीएर ५ जना र सवारी साधनको ठक्करवाट १ जना गरि ९ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । विष सेवनवाट वाँके ,वर्दिया र कपिलवस्तुमा एकएक जनाले ज्यान गुमाएका छन […]

बुटवलका व्यवसायी रणपालद्धारा कञ्चनको रामनगरडाँडामा दुर्गाभगवतीको मूर्ति स्थापना

बुटवलका व्यवसायी रणपालद्धारा कञ्चनको रामनगरडाँडामा दुर्गाभगवतीको मूर्ति स्थापना

संसारपोस्ट संवाददाता · १ कार्तिक २०७७ · 0

बुटवल १ कार्तिक रुपन्देहीको कञ्चन गांउपालिका १ रामनगरडांडामा रहेको मनकामना दुर्गा मन्दिरमा दुर्गाभगवतीको मूर्ति स्थापना गरिएको छ । बुटवलका ब्यबसायी रामकुमार रणपालको पहलमा केहिबर्ष अघि निर्माण गरिएको मन्दिरमा बडा दशैंको घटस्थापनाको अवसरमा दुर्गा भगवती माताको स्थायी मूर्ति स्थापना गरिएको छ । सो मूर्ति धर्तीमाता (बिष्णु कुवर)ले आफ्नै लगानीमा स्थापना गर्नुभएको हो । सो अबसरमा बोल्दै […]

Posts pagination

Previous 1 … 25 26 27 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क