बुटवल १५ असोज रुपन्देहीको सैनामैना नगरपालिकामा ज्येष्ठ नागरिक सम्मानित भएका छन् । ३० औँ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ‘महामारीमा बुढ्यौली र उम्मेरको कारण ज्येष्ठ नागरिकलाई गरिने हाम्रो सम्बोधनमा परिवर्तन ल्याउछ’ भन्ने नाराका साथ नगरमा रहेका ११ वटै वडाका ११ जना ज्येष्ठ नागरिकहरु सम्मान गरि कार्यक्रको शुरुवात गरिएको होे । सम्मानित हुनेमा करिब ९० वर्षदेखि […]