Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग बाणिज्य संघको अधिवेशन असोज अन्तिम साता हुने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उद्योग बाणिज्य संघको अधिवेशन असोज अन्तिम साता हुने

संसारपोस्ट संवाददाता · ५ आश्विन २०७७ · 0
बुटवल उद्योग बाणिज्य संघको अधिवेशन असोज अन्तिम साता हुने
90
SHARES
ShareTweet

बुटवल ५ असौज
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशन यहि असोजमा हुने भएको छ ।
संघको सोमबार बसेको कार्यसमिति बैठकले संघको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशन यहि असोजको २८, देखि ३० गते गर्ने निर्णय गरेको हो । संघले साधारण सभा तथा अशिवेन गर्ने निर्णय गरेपनि कोरोना भाईरस (कोभिड–१९) महामारीका कारण सरकारले सभा सम्मेलन गर्न रोक लगाएकोले अन्यौल भने कायमै छ ।
बैठकले साधारण सभा तथा अधिवेशन सम्पन्न गर्नकालागि बिभिन्न तयारी समिति समेत गठन गरेको छ । बैठकले साधारण सभा तथा अधिवेशन सम्पन्न गर्नका लागि कार्यसमिति सदस्यहरु प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा हल तथा निर्वाचन स्थल व्यबस्थापन समिति, मुक्ति अधिकारीको संयोजकत्वमा किट व्याग तथा रजिष्ट्रेसन समिति, प्रतिक पोखरेलको संयोजकत्वमा प्रस्ताव समिति, बसन्तप्रसाद ढकालको संयोजकत्वमा खाना तथा जलपान व्यबस्थापन समिति, धनकुमारी खनालको संयोजकत्वमा स्वागत तथा व्याच समिति र करुण खनालको संयोजकत्वमा सदस्यता मत सर्वेक्षण समिति गठन गरिएको संघमा महासचिव दिनेकप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
संघका अध्यक्ष खिमबहादुर हमालको अध्यक्षतामा बसेको बैठकले अधिवेशन सम्पन्न गर्नका लागि ३ सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ । बैठकबाट संघका कानुनी परामर्शदता अधिवक्ता बाबुराम पाण्डेलाई प्रमुख निर्वाचन अधिकृत तथा अधिवक्ता गोबिन्द मरासिनी र पत्रकार खिमानन्द भट्टराईलाई निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरिएको हो ।
त्यस्तै संघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्नका लागि संघका पूर्व अध्यक्ष तथा सल्लाहकार अर्जुनमान सैंजुको संयोजकत्वमा पुरस्कार छनौट समिति तथा उद्यमी व्यबसाय सम्मानका लागि पूर्व अध्यक्ष नवराज श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको महासचिव श्रेष्ठले बताउनु भयो ।

≪ Previous Post

एक दिनको फरकमा २ दाजुभाईको निधन

Next Post ≫

गणेशमान सिंह स्मृति सप्ताहव्यापी अन्तरसम्बादः काँग्रेसलाई वलियो बनाउन विधिवाट चल्नुपर्छ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क