Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 29)

पर्यटन

लोकतान्त्रिक गणतन्त्र नागरिकको जीवनपद्धती र शैलीका रुपमा स्थापित गर्न साझा संकल्प जरुरी: मुख्यमन्त्री पोखरेल

लोकतान्त्रिक गणतन्त्र नागरिकको जीवनपद्धती र शैलीका रुपमा स्थापित गर्न साझा संकल्प जरुरी: मुख्यमन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · ३ आश्विन २०७७ · 0

बुटवल ३ असौज प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित गर्दै अघि बढिरहेको बताउनु भएको छ संबिधान दिवसको अवसरमा शनिवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले आजको दिनले हामी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको बलियो जगको माध्यमद्वारा राष्ट्रिय एकता र अखण्डता […]

लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीद्धारा संविधान दिवसमा  बृक्षारोपण

लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीद्धारा संविधान दिवसमा बृक्षारोपण

संसारपोस्ट संवाददाता · ३ आश्विन २०७७ · 0

बुटवल ३ असौज भैरहवामा अन्तरक्रिया तथा बृक्षारोपण गरेर संविधान दिवस मनाईएको छ । मुलुकमा गणतन्त्र आम जनताको आन्दोलनको बलमा प्राप्त भएको र सोहि आन्दोलनको बलमा प्राप्त व्यवस्था मार्फत गठीत संविधानसभाले नेपालको संविधान २०७२ जारि गरेकोले संविधान दिवस आम जनताको दिवस भएको भन्दै सबैले हर्षोल्लासका साथ मनाउने सिलसिलामा आफुहरुले पनि कार्यक्रम गरेको आयोजकले बताएका छन् । […]

कला, संस्कृति र साहित्य समाजको एैना हो

कला, संस्कृति र साहित्य समाजको एैना हो

संसारपोस्ट संवाददाता · ३ आश्विन २०७७ · 0

बुटवल, ३ असोज छन्दबादी समाज नेपालका अध्यक्ष, लुम्बिनी वाङमय प्रतिष्ठान नेपालका अध्यक्ष तथा प्रगतिशिल लेखक संघका उपाध्यक्ष कविराज पौडेलले शनिबार बुटवलमा ‘जिन्दगी’ र समसामयिक अवस्था चित्रण गर्ने ‘कोरोनालाई चिठी’ कविता सुनाउनु भयो । हे मत्यु ऐले नआ ! यी सांसारिक रोगका विरसिला सुन्दै कथुङ्ग्री अझै । आनन्दै छु बसी यहीँ नियतिका चढ्दै म थुक्की अझै […]

तिलोत्तमामाले युवाहरुलाई उत्पादनसँग जोडन २ करोड विनाधितो सहुलियतपूर्ण कर्जा दिन शुरु

तिलोत्तमामाले युवाहरुलाई उत्पादनसँग जोडन २ करोड विनाधितो सहुलियतपूर्ण कर्जा दिन शुरु

संसारपोस्ट संवाददाता · २ आश्विन २०७७ · 0

बुटवल २ असोज रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाले युवाहरुलाई उत्पादनसँग जोडी स्वरोजगार बनाउन विनाधितोमा सहुलियतपूर्ण कर्जा दिन सुरु गरेको छ । स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा प्रतिव्यक्ति बढीमा चार लाख रुपैंयाँ सहुलियतपूर्ण कर्जा लगानी गर्न थालेको हो । पहिलो चरणमा दुई करोड रुपैंयाँ कर्जा प्रवाह गर्नेगरी नगरपालिकाले युवाहरुसँग गत वैशाख २४ गते […]

उर्जा बिकास र टान्समिसन लाईनका लागि एमसीसी पारित हुन्छ : मन्त्री ज्ञवाली

उर्जा बिकास र टान्समिसन लाईनका लागि एमसीसी पारित हुन्छ : मन्त्री ज्ञवाली

संसारपोस्ट संवाददाता · २ आश्विन २०७७ · 0

बुटवल २ असोज परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एम.सी.सी) पारित हुने बताउनु भएको छ । एमसीसी नेपालको उर्जा बिकास र फस्टवोडर टान्समिसन लाईनका लागि महत्वपूर्ण रहेकाले पास गर्नु पर्नेमा उहाँले जोड दिनु भयो । उहाँले त्यसभित्र केही अस्प्रष्ट कुराहरु छन् भने प्रस्ट गर्ने र सुधार गर्नुपर्ने कुरा छन् भने सुधार […]

आज विश्वकर्मा दिवसः विश्वकर्मा बाबाको पूजाआराधना गरी मनाइँदै

आज विश्वकर्मा दिवसः विश्वकर्मा बाबाको पूजाआराधना गरी मनाइँदै

संसारपोस्ट संवाददाता · १ आश्विन २०७७ · 0

बुटवल १ असौज कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण देशभर बढ्दै गएकाले सुरक्षित […]

प्रदेको संरचना खारेज गरि प्रदेश चलाउने वजेट कोरोना नियन्त्रणमा लगाउः अखिल नेपाल उद्योग व्यापार संघ

प्रदेको संरचना खारेज गरि प्रदेश चलाउने वजेट कोरोना नियन्त्रणमा लगाउः अखिल नेपाल उद्योग व्यापार संघ

संसारपोस्ट संवाददाता · १ आश्विन २०७७ · 0

बुटवल १ असौज कोरोनाका कारण देशको आर्थिक अवस्था कमजोर भएकाले प्रदेको संरचना खारेज गरेर प्रदेश चलाउने वजेट कोरोना नियन्त्रण र राहतमा खर्च गर्नुपर्ने अखिल नेपाल उद्योग व्यापार संघले माग गरेको छ । नेपाल जस्तो सानो देशले प्रदेशहरुको खर्च धान्न नसक्ने र त्यसै माथि कोराना माहामारीले देशको अर्थतन्त्र चौपट भएकाले प्रदेश चलाउने वजेट कोरोना नियन्त्रण,राहत, शिक्षा, […]

सैनामैनाले ‘गर्भवती  र सुत्केरी’महिलाको निःशुल्क कोराना बीमा गरिदिने

सैनामैनाले ‘गर्भवती र सुत्केरी’महिलाको निःशुल्क कोराना बीमा गरिदिने

संसारपोस्ट संवाददाता · ३१ भाद्र २०७७ · 0

बुटवल ३१ भदौ रुपन्देहीको सैनामैना नगरपािलकाले नगरमा रहेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ । नगरले ‘उपप्रमुख सँग महिला कार्यक्रम’ अन्तर्गत बीमा गरिदिने भएको हो । कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला नगरमा रहेका गर्भवती र सुत्केरी महिलाहरुको १ लाखको निःशुल्क कोराना बीमा गर्न थालिएकोे नगर उपप्रमुख बीना रानाले बताउनुभयो । […]

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका ३२ जना कोरोनामुक्त भई नियमित सेवामा

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका ३२ जना कोरोनामुक्त भई नियमित सेवामा

संसारपोस्ट संवाददाता · २९ भाद्र २०७७ · 0

बुटवल २९ भदौ गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले कोरोना संक्रमणमुक्त भएका आफ्ना कर्मचारी तथा अस्पतालका स्वास्थ्यकर्मीहरुलाई स्वागत गरि सेवामा लगाएको छ । दुईसाता अघि कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि आईसोलेसनमा बसेका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु संक्रमणमुक्त भएपछि नियमित काममा फर्किएका हुन् । कोरोना संक्रमणमुक्त भएपनि उनिहरुको थप स्वास्थ्यलाभको कामना गर्दै र कामप्रति हौसला प्रदान होस् भनी खादा […]

पाँचतारे होटल टाइगर प्यालेसले ३९३ कामदार हटाएको विरोधमा दिन भर नारा जुलुुस गरि आन्दोलन

पाँचतारे होटल टाइगर प्यालेसले ३९३ कामदार हटाएको विरोधमा दिन भर नारा जुलुुस गरि आन्दोलन

संसारपोस्ट संवाददाता · २९ भाद्र २०७७ · 0

बुटवल २९ भदौ कोरोना महामारीका कारण आर्थिक संकट उत्पन्न भएको भन्दै रुपन्देहीको तिलोत्तमामा सञ्चालित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टले कर्मचारीलाई कामबाट निकालेको विरोधमा सोमवार होटल परिसरमा दिन भर आन्दोलन गरि नाराजुलुस गरिएको छ । होटलले विना जानकारी ईमेलवाट नेपाली कामदार निस्कासन गरेको पत्र पठाएको विरोधमा होटलमा कार्यरत कर्मचारीले नारा जुलुस गरि आन्दोलित भएका छुन । […]

Posts pagination

Previous 1 … 28 29 30 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क