Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 30)

पर्यटन

लुम्बिनी पर्यटन विकासको मुख्य आधारशीला: मन्त्री भट्टराई

लुम्बिनी पर्यटन विकासको मुख्य आधारशीला: मन्त्री भट्टराई

संसारपोस्ट संवाददाता · २८ भाद्र २०७७ · 0

बुटवल २८ भदौ सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराइले पर्यटकीय गन्तब्य मध्ये लुम्बिनी नेपालको पर्यटन विकासको मुख्य आधारशीला भएको बताउनु भयो । कोरोना महामारिले पर्यटन क्षेत्रको पुर्वाधार विकासमा पारेको असर र कार्यप्रगतिको स्थलगत निरिक्षणको क्रममा पश्चिम नेपालको भ्रमणमा रहनुभएका मन्त्री भट्टराइले लुम्बिनीको निरिक्षण पछि कोरोना संकट टरेपछि पनि समृद्धिको मुख्य आधारको रुपमा […]

लुम्बिनी विकास कोषद्वारा अमिरिकाको परिवारलाई एक लाख बढी सहयोग

लुम्बिनी विकास कोषद्वारा अमिरिकाको परिवारलाई एक लाख बढी सहयोग

संसारपोस्ट संवाददाता · २८ भाद्र २०७७ · 0

बुटवल २८ भदौ लुम्बिनी विकास कोषले एक हप्ता अगाडी निधन भएका लुम्बिनी विकास कोषका कार्यकारणी सदस्य अमिरिका प्रसाद कोहोरको परिवारलाई एक लाख एक हजार सहयोग प्रदान गरेको छ । लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका सस्कृति, पर्यटन तथा नागारिक उड्डयन मन्त्री योगेश कुमार भट्टराइले स्वर्गिय कोहारको घर पडरियामै पुगी उनको परिवारलाइ उक्त रकम हस्तान्तरण गर्नु […]

लायन्स क्लव अफ बुटवल क्यापिटलद्धारा सुरक्षाकर्मीलाई सुरक्षा सामाग्री प्रदान

लायन्स क्लव अफ बुटवल क्यापिटलद्धारा सुरक्षाकर्मीलाई सुरक्षा सामाग्री प्रदान

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७७ · 0

बुटवल २६ भदौ लायन्स क्लव अफ बुटवल क्यापिटलद्धारा रुपन्देहीका सुरक्षाकर्मीहरुलाई सुरक्षा सामाग्री प्रदान गरिएको छ । कोरोना नियन्त्रणका लागि अग्र भागमा खटिनु पर्ने सुरक्षा कर्मीलाई राहात प्रदान होस भन्ने उद्देश्यले सुरक्षा सामाग्री प्रदान गरिएको लायन्स क्लव अफ बुटवल क्यापिटलकी अध्यक्ष रीता केसीले बताउनु भयो । शुक्रवार ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक प्रतित राठौरलाई […]

तिलोत्तमामा १० वटा वडामा सरकारी स्वास्थ्य केन्द्र सञ्चालनमा

तिलोत्तमामा १० वटा वडामा सरकारी स्वास्थ्य केन्द्र सञ्चालनमा

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७७ · 0

बुटवल २६ भदौ रुपन्देहीको तिलोत्तमा नगरपालिकामा शुक्रबार एउटा सहरी स्वास्थ्य केन्द्र भवन उद्घाटन र अर्को स्वास्थ्य चौकी भवन शिलन्यास गरिएको छ । सहरी स्वास्थ्य केन्द्र भलबारीको भवन उद्घाटन र करहिया स्वास्थ्य चौकी भवन शिलन्यास गरिएको हो । सहरी स्वास्थ्य केन्द्र भलबारीको भवन वडा नं. ७ को दल्कामा बनेको छ भने करहिया स्वास्थ्य चौकीको भवन वडा […]

स्मृति दिवश रक्तदान गरि मनाईयो

स्मृति दिवश रक्तदान गरि मनाईयो

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७७ · 0

बुटवल २६ भदौ रुपन्देहीमा नेपाल नियमित रक्तदाता संघ स्थापना गरि रगतको अभावलाई परिपूर्ति गर्ने सरोज सिलवाल बन्दीको १३ औ स्मृति दिवश रक्तदान गरि मनाईएको छ । १३ वर्ष अघि मृत्यु हुनु भएका सिलवालको सम्झनामा शुक्रवार नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले आकस्मिक रक्तदान कार्यक्रम गरेको हो । सिलवालको मृत्यु पछि ३ महिना अघिमात्र पुनरजिवित भएको नेपाल […]

रुपन्देहीका होटल तथा रेष्टुरेण्ट व्यवसाय असौज १ गतेदेखि सञ्चालन हुने

रुपन्देहीका होटल तथा रेष्टुरेण्ट व्यवसाय असौज १ गतेदेखि सञ्चालन हुने

संसारपोस्ट संवाददाता · २५ भाद्र २०७७ · 0

बुटवल, २५ भदौ । कोरोना नियन्त्रण र रोकथामको लागि गरिएको निषेधाज्ञालाई सरकारले केही खुकुलो बनाउदै लगेपनि होटल व्यवसाय संचालनगर्ने वातावरण नबनाएको र राहात दिन नसकेको रुपन्देहीका होटल व्यवसायीहरुले गुनासो गरेका छन् । कोरोना नियन्त्रणका लागि विगत लामो समयदेखि गरिएको लकडाउन सरकारले विशेष परिस्थिति र ब्यवसायको प्रकृति अनुसार केही खुकुलो गरेपनि लकडाउनकै कारण धरासायी बनेका होटल […]

नियमित रक्तदाता संघले गरेको रक्तदान कार्यक्रममा १०१ जनाद्धारा रक्तदान

नियमित रक्तदाता संघले गरेको रक्तदान कार्यक्रममा १०१ जनाद्धारा रक्तदान

संसारपोस्ट संवाददाता · २० भाद्र २०७७ · 0

बुटवल २० भदौ रगतको अभाव हुन नदिन बुटवलमा क्रियाशिल नियमित रक्तदाता संघले शनिवार गरेको रक्तदान कार्यक्रममा १०१ जनाले रक्तदान गरेका छन । कोरोनाको माहामारी र लकडाउनको समयमा पनि रक्तदाताहरुको यस्तो उत्साह हुनुले समाजिक कार्यमा नियमित रक्तदाता संघले गरेको कार्यको योगदान महत्वपुर्ण नै भएको तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारीले बताउनु भयो । रक्तदान कार्यक्रममा […]

नेपाली काँग्रेस र तरुण दलद्वारा भैरहवामा सप्ताहव्यापी  सरसफाई

नेपाली काँग्रेस र तरुण दलद्वारा भैरहवामा सप्ताहव्यापी सरसफाई

संसारपोस्ट संवाददाता · १९ भाद्र २०७७ · 0

भैरहवा, १९ भदौ । स्वास्थ्य सुरक्षा सतर्कता अपनाउंदै नेपाली काँग्रेस सिद्धार्थनगर वडा नं. ४ को वडा समिति र नेपाल तरुण दल सिद्धार्थनगरले संयुक्त रुपमा रुपन्देहीको भैरहवामा आजदेखि सप्ताहव्यापी सरसफाइ अभियान सुरु गरेका छन् । कोरोनाको उच्च जोखिम रहेकाले अनिवार्य मास्कको प्रयोग र सामाजिक दुरी कायम गरेर सरसफाइ कार्यक्रम गरिएको आयोजकले बताएका छन् । नेपाली काँग्रेस […]

लायन्स बुद्धज्योतिद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान

लायन्स बुद्धज्योतिद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान

संसारपोस्ट संवाददाता · १९ भाद्र २०७७ · 0

बुटवल, १९ भदौ लायन्स क्लब अफ तिलोत्तमा बुद्धज्योतिले विभिन्न स्थानका प्रहरी कार्यालयलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । क्लबले तिलोत्तमाको इलाका प्रहरी कार्यालय मंगलापुर, प्रहरी चौकी ड्राइभरटोल र ट्राफिक प्रहरी पोष्ट ट्राफिकचोकलाई एन् ९५ मास्क, फेस शिल्ड, सेनिटाइजर र सर्जिकल पंन्जा वितरण गरेको हो । तीन स्थानमा गरेर क्लबले ४ सय ५० थान मेडिकल […]

लायन्स क्लव अफ क्यापिटल र बुद्धभूमिद्वारा फूड बैंक मार्फत थप १६० जनालाई खाद्यान्न  वितरण

लायन्स क्लव अफ क्यापिटल र बुद्धभूमिद्वारा फूड बैंक मार्फत थप १६० जनालाई खाद्यान्न वितरण

संसारपोस्ट संवाददाता · १९ भाद्र २०७७ · 0

बुटवल, १९ भदौ लायन्स क्लव अफ बुटवल क्यापिटल र लायन्स क्लव अफ बुटवल बुद्धभुमीको सम्युक्त आयोजनामा फूड बैंक’ मार्फत थप १६० जनालाई बुटवल ११ को प्रगतीनगरमा खाद्यान्य वितरण गरिएको छ । कोरोना भाईरस (कोभिड–१९) को महामारीबाट प्रभावित भै खानाको अभाव भएकाहरुलाई शुक्रवार बुटवल उपमहानगरपालिका ११ प्रगतीनगरको प्रगती माविको मैदानमा खाद्यान्य वितरण गरिएको हो । कोही […]

Posts pagination

Previous 1 … 29 30 31 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क