Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ १८ महिलालाई अगरवत्ती तालिम प्रदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

१८ महिलालाई अगरवत्ती तालिम प्रदान

संसारपोस्ट संवाददाता · ११ आश्विन २०७७ · 0
१८ महिलालाई अगरवत्ती तालिम  प्रदान
60
SHARES
ShareTweet

बुटवल ११ असौज
घरमै बसेर समय खेर गैरहेका वेला बुटवल ११ देविनगरका महिलाहरुलाई उद्यमी बनाउन भन्दै अगरवत्ती तालिम प्रदान गरिएको छ ।
चौपारी टोल विकास समितिको आयोजना तथा नागरिक स्वरोजगार केन्द्रको सहयोगमा तालिम प्रदान गरिएको हो । स्थानिय १८ जना महिलाहरुलाई पहिलो चरणमा तालिम दिईएको हो । केहि समय पछि चुरा बनाउने तालिम समेत संचालन गरिने चौपारी टोल विकास संस्थाका अध्यक्ष राजु गुरुङले बताउनु भयो । उहांका अनुसार तालिम लिनका लागि धेरै महिलाहरुको माग भएपनि कोराना महामारीका कारण सामाजिक दुरी कायम गरि लट लटमा संचालन गरिने भएको छ ।
प्रयोगात्मक ढंगले चलाईएको तालिममा धेरै महिलाहरुले सिकेको सिपलाई व्यवहारमा उतार्ने बताएका छन् ।
प्रशिक्षक द्धय सिन्दु भण्डारी, जेनिसा भुसालले अगरवत्ती घरमै बसेर पनि बनाउन सकिने भएकोले आत्मनिर्भरताका लागि काम गर्न आग्रह गर्नु भयो । तालिक समापनका अवसरमा अध्यक्ष राजु गुरुङ, समितिका सल्लाहकार द्धय अर्जुन वहादुर कुवंर मिना कार्की सचिव नारायण रायमाझी लगायतले बोल्दै आत्मनिर्भरताका लागि यस्ता तालिम आवश्यक रहेको बताउनु भएको थियो । सो अवसरमा सहभागिहरुले उत्पादन गरेको बस्तु बजारसम्म लैजाने वातावरण बनाईदिन पनि आग्रह गरेका थिए ।

≪ Previous Post

बर्षा वाट प्रभावित उद्योगको अवलोकन ,राहत प्याकेज घोषणा गर्र्न आग्रह

Next Post ≫

नेकपा रुपन्देहीद्वारा महाधिवेशन केन्द्रित कार्ययोजना तय

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क