Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "खेलकुद" (Page 41)

खेलकुद

प्रदेश ५सरकारको निर्णय ःबढ्दो कोरोना संक्रमणको उपचारका लागि प्रादेशिक र बेलझुण्डी अस्पतालमा उच्च अक्सिजन प्रवाह प्लान्ट जडान गर्ने

प्रदेश ५सरकारको निर्णय ःबढ्दो कोरोना संक्रमणको उपचारका लागि प्रादेशिक र बेलझुण्डी अस्पतालमा उच्च अक्सिजन प्रवाह प्लान्ट जडान गर्ने

संसारपोस्ट संवाददाता · ९ आश्विन २०७७ · 0

बुटवल ९ असौज प्रदेश ५को सरकारले बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गरी तत्काल लुम्बिनी प्रादेशिक अस्पताल (बुटवल धागो कारखाना) र दाङ्ग बेलझुण्डी आयुर्वेद अस्पतालमा रहेको कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीहरुको उपचारको लागि उच्च अक्सिजन प्रवाह प्लान्ट सेवा बिस्तार गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश सरकारले कोभिड बिरामीको उपचारको लागि मौजुदा भौतिक र स्वास्थ्य पूर्वाधारको […]

पहिरोले बस बगाउदाँ १ को मृत्यु, ६ घाईते

पहिरोले बस बगाउदाँ १ को मृत्यु, ६ घाईते

संसारपोस्ट संवाददाता · ९ आश्विन २०७७ · 0

नवलपरासी ९ असौज पूर्व पश्चिम राजमार्ग स्थित पूर्वी नवलपरासीको दाउन्ने पहाडमा पहिरोले बस पल्टदा १ जनाको मृत्यु हुनुका साथै ६ यात्रु घाईते भएकाछन् । मृत्यु हुनेमा रुकुम पश्चिम आठविसकोट १० का २५ वर्षीय हरिशचन्द्र केसी रहेको जिप्रका नवलपरासी पूर्वले जनाएको छ । घाईते हुनेमा सल्यान श्रीनगरकी २७ वर्षीया प्रतिभा खड्का, सोही ठाउका १० वर्षीय प्रज्ञान […]

कांग्रेसद्धारा वडा कार्यालयमा ज्ञापन पत्र : प्रतिपक्षीदललाई बेवास्ता गरेको आरोप

कांग्रेसद्धारा वडा कार्यालयमा ज्ञापन पत्र : प्रतिपक्षीदललाई बेवास्ता गरेको आरोप

संसारपोस्ट संवाददाता · ७ आश्विन २०७७ · 0

बुटवल, ७ असौज नेपाली कांग्रेस बुटवल वार्ड नं ११ वडा समितिले महत्वपुर्ण विकास निमार्ण र योजनाहरु अघि बढाउदा आफुहरुलाई वेवास्ता गरेको भन्दै कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । वडामा दिर्घकालिन अर्थ राख्ने योजना र कार्यक्रम संचालन गर्दा प्रतिपक्षीदललाई वेवास्ता गर्नु लोकतन्त्र विरोधी कार्य भएको जनाएको छ । विकास निमार्ण देखि हरेक कुराहरुमा सहयोग र सहकार्य गर्दै […]

मिडियाका समस्यासमाधान गर्न ‘मिडिया एलाईन्स नेपाल गठन

मिडियाका समस्यासमाधान गर्न ‘मिडिया एलाईन्स नेपाल गठन

संसारपोस्ट संवाददाता · ७ आश्विन २०७७ · 0

काठमाडौँ ७ असौज सञ्चार उद्यममा देखा परेका साझा समस्याको समाधान गर्नका लागि बुधबार ९आज० मिडिया एलाईन्स नेपाल नामक संस्था स्थापना गरिएको छ । सञ्चारसम्बन्धि नीति र कानून निर्माणमा सञ्चार उद्यमीको दृष्टिकोण राख्ने, तिनलाई जनउत्तरदायी बनाउने तथा सञ्चार क्षेत्रमा कार्यरत पत्रकार, कर्मचारी र कामदारको हकहित संरक्षणका साथै उद्यमीको लगानीको संरक्षणमा पहल गर्ने उद्देश्यले सञ्चार उद्यमीहरुको साझा […]

अध्यक्षद्वयलाई मन्त्रिमण्डल पुनर्गठनको जिम्मा

अध्यक्षद्वयलाई मन्त्रिमण्डल पुनर्गठनको जिम्मा

संसारपोस्ट संवाददाता · ७ आश्विन २०७७ · 0

,काठमाडौं ७ असौज सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले मन्त्रिमण्डल पुनर्गठनको निर्णय गर्ने अधिकार पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । सचिवालयको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको तीन विकल्पको आधारमा मापदण्ड तय गर्न नसकेपछि दुई अध्यक्षले सहमति गरेर मन्त्रिमण्डल पुनर्गठन गरिने भएको छ । सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनको […]

खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री

खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री

संसारपोस्ट संवाददाता · ६ आश्विन २०७७ · 0

बुटवल, ६ असोज । प्रदेश ५ का मुख्यमन्त्री शँकर पोखरेलले खेलकुदको विकासका लागि प्रतिवद्ध रहेको बताउनु भएको छ । मुख्यमन्त्री पोखरेलले खेलकुदको विकास र संरक्षणका लागि प्रदेश सरकारले खेल आवद्ध संघ संस्थाहरुसंगै मिलेर काम गर्ने समेत प्रष्ट पार्नु भएको छ । युवाहरुको चाहना र राष्ट्रको पहिचानका लागि खेलको विकास जरुरी रहेको बताउदै मुख्यमन्त्री पोखरेलले यसका […]

१६ थान हराएका मोवाईल फेलापारी सम्वन्धितलाई हस्तान्तरण, भन्सार छलिका सवा लाखको सामान बरामद

१६ थान हराएका मोवाईल फेलापारी सम्वन्धितलाई हस्तान्तरण, भन्सार छलिका सवा लाखको सामान बरामद

संसारपोस्ट संवाददाता · ५ आश्विन २०७७ · 0

बुटवल ५ असौज जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न समय र मितिमा विभिन्न स्थानबाट हराएका १६ थान मोबाईल फेला पारी सम्वन्धित धनीलाई प्रदान गरेको छ । जिल्ला प्रहरी कार्यालयको कल डेटल शाखाले हराएको मोबाईलको आईएमईआई कोडको आधारमा बरामद गरि सम्बन्धित मोबाईल धनीलाई हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रनाउ खड्क बहादुर […]

गणेशमान सिंह स्मृति सप्ताहव्यापी अन्तरसम्बादः काँग्रेसलाई वलियो बनाउन विधिवाट चल्नुपर्छ

गणेशमान सिंह स्मृति सप्ताहव्यापी अन्तरसम्बादः काँग्रेसलाई वलियो बनाउन विधिवाट चल्नुपर्छ

संसारपोस्ट संवाददाता · ५ आश्विन २०७७ · 0

बुटवल ५ असौज गणेशमान सिंह स्मृति पुस्तकालय रुपन्देहीले नेपाली काँग्रेसका सर्वमान्य नेता स्व.गणेशमान सिंहको २३ औं स्मृति दिवशका अबसरमा सप्ताहव्यापी भर्चुअल अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको छ । गत भदौ २८ गते नेपाली काँग्रेसका पुर्वमहामन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यता र केन्द्रिय नेता डा शेखर कोइरालाको विशिष्ट आतिथ्यतामा सुरु भएको जुम अन्तरसंवाद कार्यक्रम आइतबार साँझ काँग्रेस केन्द्रिय […]

सरकारको गलत क्रियाकलापले कार्यकर्ता निरास हुदै काँग्रेसमा प्रवेश

सरकारको गलत क्रियाकलापले कार्यकर्ता निरास हुदै काँग्रेसमा प्रवेश

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७७ · 0

बुटवल ४ असौज रुपन्देही क्षेत्र न ५ मा नेपाली कांग्रेस प्रवेश गर्नेको लर्को लाग्न थालेको छ । बर्तमान नेकपा सरकारले गरेका गतिविधिबाट असन्तुष्टि भएर दलका नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गर्न थालेका छन । आईतबार पुर्व एमाले गजेडी गाउ कमिटिका सचिब यम बहादुर कार्की , गिरि बहादुर पुन सहित नेकपाका २६ जना अगुवा कार्यकर्ता नेपाली […]

लकडाउनका कारण वन्द रहेका सार्वजनिक यातायात विधिवत रुपमा असौज ५देखि सञ्चालन हुने

लकडाउनका कारण वन्द रहेका सार्वजनिक यातायात विधिवत रुपमा असौज ५देखि सञ्चालन हुने

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७७ · 0

बुटवल ४ असौज नेपालमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गते देखि गरिएको लकडाउन पछि बन्द भएका सार्वजनिक सवारी सञ्चालनमा आउन थालेका छन् । सार्वजनिक सवारी छिटफुट सञ्चालनमा आउन थालेपछि वजारमा पनि केही चहलपहल बढेको छ । लकडाउन पछि करिव ६ महिना बन्द भएका लामो तथा छोटो दुरीका केही सवारी रुपन्देहीमा शनिवार देखि सञ्चालनमा […]

Posts pagination

Previous 1 … 40 41 42 … 68 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क