बुटवल ३ असौज संबिधान दिवशको अवसरमा प्रदेश ५ सरकारले ५८ जनालाई प्रदेश पदकद्वारा विभूषित गर्ने निर्णय गरेको छ । १० जना महिला सहित सरकारले विभिन्न ११ पदकवाट प्रदेशमा विभिन्न क्षेत्रवाट उल्लेख्य योगदान पुराएकाहरुलाई विभूषित गर्ने भएको हो । आगामी फागुन ३ गते पदक पाउनेहरुलाई विशेष समारोहका बीच विभूषित गरिने भएको छ । सरकारले बुद्ध शान्ति […]