Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ १६ थान हराएका मोवाईल फेलापारी सम्वन्धितलाई हस्तान्तरण, भन्सार छलिका सवा लाखको सामान बरामद
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

१६ थान हराएका मोवाईल फेलापारी सम्वन्धितलाई हस्तान्तरण, भन्सार छलिका सवा लाखको सामान बरामद

संसारपोस्ट संवाददाता · ५ आश्विन २०७७ · 0
१६ थान हराएका मोवाईल फेलापारी सम्वन्धितलाई हस्तान्तरण, भन्सार छलिका सवा लाखको सामान बरामद
130
SHARES
ShareTweet

बुटवल ५ असौज
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न समय र मितिमा विभिन्न स्थानबाट हराएका १६ थान मोबाईल फेला पारी सम्वन्धित धनीलाई प्रदान गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको कल डेटल शाखाले हराएको मोबाईलको आईएमईआई कोडको आधारमा बरामद गरि सम्बन्धित मोबाईल धनीलाई हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रनाउ खड्क बहादुर खत्रीले जानकारी गराउनु भयो ।
यस्तै रूपन्देही रोहिणी गाउँपालिका वडा नम्बर १ र कोटहिमाई गाउँपालिका वडा नम्बर ३ को एरियाबाट भनसार छली नेपाल ल्याउदै गरेको विभिन्न सामान प्रहरीले बरामद गरेको छ । नेपाल भारत भन्सार छली चोरी निकासी पैठारी गरी ल्याउदै गरेको मटर, चिनी, सरफ, सुर्ती, प्याज, र धाराको टुटी समेत गरी कुल . १लाख ३१हजार ९३३ रुपैयाा मुल्य बराबरको सामान बरामद गरि आवश्यक कारबाहीको लागी भैरहवा भन्सार कार्यालय पठाईए प्रहरीले जनाएको छ ।

≪ Previous Post

गणेशमान सिंह स्मृति सप्ताहव्यापी अन्तरसम्बादः काँग्रेसलाई वलियो बनाउन विधिवाट चल्नुपर्छ

Next Post ≫

जागरण मिडिया सेन्टरको अध्यक्षमा कमला

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क