बुटवल । लुम्बिनी केबलकार लि. र कबिर अटोमोबाइल्सबीच पर्यटन प्रवद्र्धन सम्बन्धी सम्झौता भएको छ । कबिर अटोमाइल्सले लिभगार्ड इन्भर्टर ब्याट्री खरिद गर्ने आफ्ना ग्राहकलाई लुम्बिनी केबलकारको दुईतर्फी टिकट र बसन्तपुरको रेष्टुरेन्टको खाजा कुपन दिने गरी सम्झौता भएको हो । शनिबार केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ र कबिर अटोमाइल्सका सञ्चालक सरदार भोला सिंहले सम्झौता पत्र आदान […]