Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 48)

अर्थ

स्वर्ण महोत्सवमा भलाई भलाई कोषद्वारा ५ लाखको छात्रवृत्ति अक्षयकोष स्थापना

स्वर्ण महोत्सवमा भलाई भलाई कोषद्वारा ५ लाखको छात्रवृत्ति अक्षयकोष स्थापना

संसारपोस्ट संवाददाता · १ बैशाख २०८१ · 0

बुटवल । यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले स्वर्ण महोत्सवको अवसर पारेर छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । कोषले शनिबार एक समारोहका बिच ५ लाख १ हजार १११ रुपियाँको गरिव तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । यो अक्षयकोषको कार्यविधि निर्माण गरी यातायात मजदूरका छोराछोरीलाई उपलव्ध गराउने लक्ष्य राखिएको छ । छात्रवृत्ति […]

ड्रिम युनिक रूपन्देही सुपरलिगः अमर मिश्राको उत्कृष्ट प्रदर्शनमा होराइजन विजयी

ड्रिम युनिक रूपन्देही सुपरलिगः अमर मिश्राको उत्कृष्ट प्रदर्शनमा होराइजन विजयी

संसारपोस्ट संवाददाता · १ बैशाख २०८१ · 0

भैरहवा । अमर मिश्राको उत्कृष्ट बलिङ र ब्याटिङको मद्दतमा न्यु होराइजन क्रिकेट क्लबले देवदह क्रिकेट क्लबलाई पराजित गर्दै ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा जित निकाल्न सफल भएको छ । शनिबार भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा न्यु होराइजनले देवदहमाथि ६ विकेटको सहज जित हात पारेको हो । जितका लागि पाएको ८७ रनको झिनो […]

बुटवलका २६ वर्षीय शान्तम पर्यटन उद्योगमा, ४० करोडको लगानीमा द क्राउन ईन होटल सञ्चालन

बुटवलका २६ वर्षीय शान्तम पर्यटन उद्योगमा, ४० करोडको लगानीमा द क्राउन ईन होटल सञ्चालन

संसारपोस्ट संवाददाता · २८ चैत्र २०८० · 0

तिलोत्तमा । बुटवलका २६ वर्षीय युवा ब्यवसायी शान्तम थैवले पर्यटन उद्योग शुरु गरेका छन् । थाइल्यान्डबाट व्यवस्थापन विषयमा स्नाकोत्तर गरी नेपाल फर्किएका युवा शान्तमले ४० करोड लगानीको द क्राउन ईन होटलको नेतृत्व सम्हाल्दै पर्यटन उद्योगमा प्रवेश गरेका हुन् । ‘नेपालमा केही हुँदैन, खत्तमै छ’–भन्नेहरुका लागि नयाँ उदाहरण पेश गर्ने लक्ष्यसहित अघि बढेको शान्तम बताउँछन् । […]

ड्रिम युनिक रूपन्देही सुपरलिगः नेपथ्य तिलोत्तमालाई सफलता

ड्रिम युनिक रूपन्देही सुपरलिगः नेपथ्य तिलोत्तमालाई सफलता

संसारपोस्ट संवाददाता · २८ चैत्र २०८० · 0

भैरहवा । ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपथ्य तिलोत्तमा क्रिकेट क्लबले दोस्रो जित दर्ज गरेको छ । डिभिजन ‘ए’ अन्तर्गत बुधबारको खेलमा नेपथ्य तिलोत्तमाले देवदह क्रिकेट क्लबमाथि ५६ रनको जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपथ्य तिलोत्तमाले निर्धारित ५० ओभरको खेलमा ४६ ओभर ४ बलमा अलआउट […]

अन्तरप्रदेश क्रिकेट खेल्न लुम्बिनीको टिम चितवनतर्फ प्रस्थान

अन्तरप्रदेश क्रिकेट खेल्न लुम्बिनीको टिम चितवनतर्फ प्रस्थान

संसारपोस्ट संवाददाता · २८ चैत्र २०८० · 0

भैरहवा । अन्तरप्रदेश स्तरीय राष्ट्रिय खेलकुद–२०८० का लागि लुम्बिनी प्रदेशको क्रिकेट टिम बागमती प्रदेशतर्फ प्रस्थान गरेको छ । खेलाडी, प्रशिक्षक र व्यवस्थापकसहित १६ सदस्य टिम बागमतीको चितवनमा हुने क्रिकेट प्रतियोगिता खेल्नका लागि आज त्यसतर्फ प्रस्थान गरेको हो । बुधबार रुपन्देही क्रिकेट संघले प्रतियोगितामा सहभागि हुन जाने अफिसियल टोलीलाई विदाई गरेको छ । राष्ट्रिय खेलकुद बागमती […]

‘वनलाई जीविकोपार्जन र रोजगारीको आधार वनाऔं’

‘वनलाई जीविकोपार्जन र रोजगारीको आधार वनाऔं’

संसारपोस्ट संवाददाता · २६ चैत्र २०८० · 0

तिलोत्तमा । सामुदायिक वनलाई समुदायको विकास र समग्र देशको आर्थिक स्रोतका रुपमा विकास गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले सामुदायिक वनको दीगो ब्यवस्थापन गरी गरिवी घटाउन र लाभान्वित समुदायको जीविकोपार्जनको स्रोत वनाउन वनको ब्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । शँकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ रुपन्देहीले समूहका पार्षदहरुकालागि आयोजित सुशासन तथा […]

भन्सार छलीका ३ लाख वढिको अबैध सामान प्रहरीको नियन्त्रणमा

भन्सार छलीका ३ लाख वढिको अबैध सामान प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २६ चैत्र २०८० · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानबाट भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा ३ लाख वढिको अवैध सामान बरामद गरेको छ । प्रहरीले ३ लाख ४८ हजार २५० रुपैयाँ बरावरको सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार तथा […]

ड्रिम युनिक रूपन्देही सुपरलिगः नेपथ्य तिलोत्तमाको जित

ड्रिम युनिक रूपन्देही सुपरलिगः नेपथ्य तिलोत्तमाको जित

संसारपोस्ट संवाददाता · २६ चैत्र २०८० · 0

भैरहवा । नेपथ्य तिलोत्तमा क्रिकेट क्लबले ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा मेलवर्न क्रिकेट क्लबमाथि जित निकालेको छ । डिभिजन ‘ए’ अन्तर्गत सोमबारको खेलमा नेपथ्य तिलोत्तमाले मेलवर्नलाई ४ विकेटले पराजित गरेको हो । जितका लागि पाएको १ सय ३७ रनको लक्ष्य नेपथ्य तिलोत्तमाले ३७ ओभर ५ बलमा ७ विकेट गुमाई १ सय ३९ […]

नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउने ५ बुँदे लुम्बिनी संकल्पपत्र सार्वजनिक

नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउने ५ बुँदे लुम्बिनी संकल्पपत्र सार्वजनिक

संसारपोस्ट संवाददाता · २४ चैत्र २०८० · 0

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउने ५ बुँदे लुम्बिनी संकल्पपत्र सार्वजनिक गरिएको छ । लुम्बिनीमा जारी विराट चक्र विज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण उत्सवको समापनका अवसरमा जारी संकल्पपत्रमा नेपाललाई विश्वशान्तिको केन्द्रको रूपमा विकास गर्ने उल्लेख छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमालेका महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र […]

लुम्बिनीका मुख्यमन्त्री महराको सपथ ग्रहण भोली

लुम्बिनीका मुख्यमन्त्री महराको सपथ ग्रहण भोली

संसारपोस्ट संवाददाता · २४ चैत्र २०८० · 0

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोख बहादुर महराले भोली आइतबार पद तथा गोपनीयताको सपथ लिनुहुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयले आइतबार दिउँसो १ः४५ बजे मुख्यमन्त्री महरालाई सपथ गराउने गरी तयारी गरेको छ । लुम्बिनी प्रदेशमा नयाँ सत्ता समीकरणसँगै यसअघि नेपाली काँग्रेसका तर्फबाट मुख्यमन्त्री रहेका डिल्ली बहादुर चौधरीले राजीनामा दिएपछि महरा मुख्यमन्त्रीमा […]

Posts pagination

Previous 1 … 47 48 49 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क