Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 47)

अर्थ

भन्सार छलीका डेढलाख बढिका अबैध सामान प्रहरीको नियन्त्रणमा

भन्सार छलीका डेढलाख बढिका अबैध सामान प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · १२ बैशाख २०८१ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ  बरावरको  सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]

पश्चिमाञ्चल यातायात समितिद्वारा सम्मान : ब्यवसायिक प्रकृति समान रहेका संघ संस्थाबीच कार्यगत एकता जरुरी

पश्चिमाञ्चल यातायात समितिद्वारा सम्मान : ब्यवसायिक प्रकृति समान रहेका संघ संस्थाबीच कार्यगत एकता जरुरी

संसारपोस्ट संवाददाता · ११ बैशाख २०८१ · 0

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिले यस क्षेत्रका यातायात व्यवसायी सम्बद्ध संस्थामा नयाँ नेतृत्व चयन भएका व्यवसायीलाई सम्मान गरेको छ । फरक संस्था तर कामकारवाही समान रहेका पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.र ढुवानी व्यवसायी महासंघमा हालै निर्वाचित पदाधिकारीहरुलाई पश्चिमाञ्चल यातायात व्यवसायी समितिले सम्मान गरेको छ । दुवै संस्थाका पदाधिकारीहरुलाई समितिका अध्यक्ष टिकाराम गौतम, पूर्व अध्यक्षहरु […]

अदालतबाट कैद सजाय भई फरार भएका विभिन्न मुद्धाका ७ जना पक्राउ

अदालतबाट कैद सजाय भई फरार भएका विभिन्न मुद्धाका ७ जना पक्राउ

संसारपोस्ट संवाददाता · १० बैशाख २०८१ · 0

भैरहवा । रुपन्देही जिल्ला अदालतको बिभिन्न मितिको फैसलाले बिभिन्न मुद्धामा कैद सजाय भई फरार भएका ७ जना प्रतिवादीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई जिल्लाको बिभिन्न ठाउँबाट पक्राउ गरी रुपन्देही जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानको लागि पेश गरेको छ । प्रहरीका अनुसार २०७१ साल चैत १९ […]

उजिरसिंहको १५ लाखको मूर्ति बनाउन शाइन रेसुंगा बैंकको साझेदारी

उजिरसिंहको १५ लाखको मूर्ति बनाउन शाइन रेसुंगा बैंकको साझेदारी

संसारपोस्ट संवाददाता · ३ बैशाख २०८१ · 0

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–२, नुवाकोटमा कर्णेल उजिर सिंह थापाको पूर्णकदको मूर्ति निर्माणमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लागत साझेदारी गरेको छ । १५ लाख रुपैयां लागतको मुर्ति बनाउन शाइन रेसुंगा डेभलपमेन्ट बैंक, बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाले लागत साझेदारी योगदान गरेका हुन् भने नेपाली सेनाको गरुड दल गणले श्रमदान र व्यवस्थापनको काम गरेको हो । […]

दीप बोर्डिङ हाई स्कुल (प्लस टु) मा बिदाई तथा सम्मान

दीप बोर्डिङ हाई स्कुल (प्लस टु) मा बिदाई तथा सम्मान

संसारपोस्ट संवाददाता · ३ बैशाख २०८१ · 0

वैशाख । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुल (प्लस टु)मा सोमबार विदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूले कक्षा १२ को बोर्ड परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई परीक्षा सफलताको शुभकामनासहित विदाई गरेका हुन् । कार्यक्रममा अभिभावक महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष हेमबहादुर थापाले कक्षा १२ को बोर्ड परीक्षाको तयारी गरिरहेका […]

अबैध नदिजन्य पदार्थ र माटो उत्खनन गर्ने सवारी प्रहरी नियन्त्रणमा

अबैध नदिजन्य पदार्थ र माटो उत्खनन गर्ने सवारी प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · ३ बैशाख २०८१ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानबाट अबैध रुपमा नदिजन्य पदार्थ तथा माटो उत्खनन गर्ने चार सवारी साधन नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएका सबै सवारी साधन आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाएको जनाएको छ । प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरी टोलीले देवदह नगरपालिका वडा नं. […]

ड्रिम युनिक रूपन्देही सुपरलिग : न्यु होराइजन क्रिकेट क्लबको जित

ड्रिम युनिक रूपन्देही सुपरलिग : न्यु होराइजन क्रिकेट क्लबको जित

संसारपोस्ट संवाददाता · ३ बैशाख २०८१ · 0

भैरहवा । ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा न्यू होराइजन क्रिकेट क्लबले जित निकालेको छ । सोमबार भएको डिभिजन ‘ए’ को खेलमा नेपथ्य तिलोत्तमा क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै न्यू होराइजनले जित हात पारेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान टस जितेर ब्याटिङ गरेको नेपथ्य तिलोत्तमाले ४९ ओभर ४ बलमा सबै विकेट […]

यातायात मजदुर तथा ब्यवसायी भलाई कोषको स्वर्ण महोत्सव

यातायात मजदुर तथा ब्यवसायी भलाई कोषको स्वर्ण महोत्सव

संसारपोस्ट संवाददाता · ३ बैशाख २०८१ · 0

‘दुर्घटनापछिको सहजीकरणमा भलाई कोषको ठूलो योगदान’ बुटवल । यातायात मजदुर तथा ब्यवसायी भलाई कोषको स्वर्ण महोत्सव तथा ४६ औं साधारण सभा सोमबार सम्पन्न भएको छ । स्वर्ण महोत्सवका अवसरमा स्वर्ण स्तम्भ अनावरण, स्मारिका विमोचन तथा मूल समारोह गरिएको हो । स्वर्ण महोत्सवको अनावरण गर्दै लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरीले यातायात मजदूर तथा व्यवसायी भलाई […]

ट्रेड युनियन काँग्रेस रुपन्देहीले गर्यो  शुभकामना आदान प्रदान

ट्रेड युनियन काँग्रेस रुपन्देहीले गर्यो  शुभकामना आदान प्रदान

संसारपोस्ट संवाददाता · ३ बैशाख २०८१ · 0

बुटवल । नयाँ वर्षको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीले शुभकामना आदान–प्रदान गरेको छ । नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आइतबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा शुभकामना आदानप्रदान सहित प्रकाशन गरिएको भित्तेपात्रो को पनि विमोचन गरिएको छ । त्यस अवसरमा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले श्रम शक्ति नै राष्ट्रिय […]

यातायात भलाइकोष : स्वर्ण महोत्सवमा प्रशिक्षण, स्वास्थ्य शिविर र  रक्तदान

यातायात भलाइकोष : स्वर्ण महोत्सवमा प्रशिक्षण, स्वास्थ्य शिविर र रक्तदान

संसारपोस्ट संवाददाता · २ बैशाख २०८१ · 0

बुटवल । यातायात मजदूर तथा ब्यवसायी भलाई कोषको स्वर्ण महोत्सव तथा ४६ औं वार्षिक साधारण सभाको अवसरमा आइतबार प्रशिक्षण, स्वास्थ्य शिविर तथा बृहत् रक्तदान कार्यक्रम गरिएको छ । कार्यालय परिसरमा बिहान स्वास्थ्य जाँच, बृहत् रक्तदान तथा दिउँसो चालक तथा यातायात मजदूरहरुलाई दुर्घटना न्युनीकरण सम्बन्धी प्रशिक्षण दिइएको हो । प्रशिक्षण कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका […]

Posts pagination

Previous 1 … 46 47 48 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क