Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ अबैध नदिजन्य पदार्थ र माटो उत्खनन गर्ने सवारी प्रहरी नियन्त्रणमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अबैध नदिजन्य पदार्थ र माटो उत्खनन गर्ने सवारी प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · ३ बैशाख २०८१ · 0
अबैध नदिजन्य पदार्थ र माटो उत्खनन गर्ने सवारी प्रहरी नियन्त्रणमा
100
SHARES
ShareTweet

भैरहवा । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानबाट अबैध रुपमा नदिजन्य पदार्थ तथा माटो उत्खनन गर्ने चार सवारी साधन नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएका सबै सवारी साधन आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाएको जनाएको छ ।
प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरी टोलीले देवदह नगरपालिका वडा नं. ४ बाट ढुङ्गा लोड गरी जांदै गरेको अवस्थामा लु ४ त ३६३९ नं.को ट्याक्टर र सोही नगरपालिका वडा नं. ९ मा माटो उत्खनन गरी ओसारपसार गरिरहेको अवस्थामा लु १ क २४५५ नम्बरको जे.सि.बी. र लु ४ त ७००१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि देवदह नगरपालिकामा बुझाएको छ ।
स्तै अस्थायी प्रहरी चौकी बुटवल देविनगरबाट खटिएको प्रहरी टोलीले बुटवल उप–महानगरपालिका वडा नं ११ प्रगतिनगर स्थित तिनाउ नदीबाट अवैध रुपमा नदीजन्य ढुङ्गा निकाली लोड गरी लांदै गरेको अवस्थामा लु २ त ८२१५ नं को ट्याक्टर नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको ट्याक्टर आवश्यक कारवाहीको लागि बुटवल उप–महानगरपालिकाको कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

ड्रिम युनिक रूपन्देही सुपरलिग : न्यु होराइजन क्रिकेट क्लबको जित

Next Post ≫

दीप बोर्डिङ हाई स्कुल (प्लस टु) मा बिदाई तथा सम्मान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क