Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 50)

अर्थ

कपिलवस्तु महाराजगन्ज नगरपालिका २ का वडा अध्यक्ष अख्तियारको नियन्त्रणमा

कपिलवस्तु महाराजगन्ज नगरपालिका २ का वडा अध्यक्ष अख्तियारको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · १८ चैत्र २०८० · 0

कपिलवस्तु । कपिलवस्तुमा एक जना वडा अध्यक्ष अख्तियारको नियन्त्रणमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले कपिलवस्तु महाराजगन्ज नगरपालिका वार्ड २ का वडा अध्यक्ष अजिर अलि मुसलमानलाई घर सडक नक्सा पास गर्ने नाममा घुस लिएको आरोपमा कार्यालयबाट नै नियन्त्रणमा लिएको हो । कपिलवस्तु महाराजगन्ज नगरपालिका वार्ड २ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई घर सडक […]

ड्रिम युनिक रूपन्देही सुपरलिगः मिर्नाल गुरुङको शतकको मद्दतले वेष्टर्न विजयी

ड्रिम युनिक रूपन्देही सुपरलिगः मिर्नाल गुरुङको शतकको मद्दतले वेष्टर्न विजयी

संसारपोस्ट संवाददाता · १८ चैत्र २०८० · 0

भैरहवा । मिर्नाल गुरुङको शतक, रञ्जित खड्का र भुवन पाण्डेको अर्धशतकको मद्दतमा भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपरलिग’ एक दिवसीय क्रिकेट प्रतियोगिता वेष्टर्न क्रिकेट क्लबले शानदार जित निकालेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा वेष्टर्नले बुटवल–११ लाई १ सय ८८ रनको फराकिलो अन्तरले हराउँदै शानदार जित हात पारेको हो […]

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा खरेल समूहको प्यानलै विजयी

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा खरेल समूहको प्यानलै विजयी

संसारपोस्ट संवाददाता · १८ चैत्र २०८० · 0

बुटवल । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को नयाँ नेतृत्वमा वर्तमान अध्यक्ष दधिराम खरेल नेतृत्वको प्यानल नै विजयी भएको छ । प्रा.लि.को चौथो साधारणसभा तथा दोस्रो अधिवेशन अन्तर्गत आगामी ४ वर्षको नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनमा अध्यक्षका उम्मेद्वार खरेल १४३६ मतसहित विजयी हुनुभएको हो । शनिबार बेलुकी साढे ९ बजे सकिएको मतगणनामा खरेल नेतृत्वको पुरै […]

व्यवसायिक संस्थाका कार्यालय प्रमुखहरु सामुहिक पैरवीको लागि तयार

व्यवसायिक संस्थाका कार्यालय प्रमुखहरु सामुहिक पैरवीको लागि तयार

संसारपोस्ट संवाददाता · १६ चैत्र २०८० · 0

बुटवल ।  रुपन्दहीका व्यवसायिक संघसंस्थाका कार्यालय प्रमुखहरु सामुहिक पैरवीको लागि सहमत भएका छन् । व्यवसायिक वातावरण सुधारको लागि सामुहिक पैरवी गर्दा त्यसको प्रभाव पर्ने निश्कर्ष सहित सामुहिक पैरवीको लागि तयार भएका हुन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र एकाउन्टिविलिटी ल्यावको संहकार्यमा शुक्रबार भएको व्यवसायिक क्षेत्र विकासमा निजी क्षेत्रको पैरवी विषयक कार्यशाला गोष्ठीमा सहभागि जिल्लाका […]

भैरहवाको ‘सिद्धार्थ भिलासा’लाई ‘पाँच तारे होटल’को मान्यता

भैरहवाको ‘सिद्धार्थ भिलासा’लाई ‘पाँच तारे होटल’को मान्यता

संसारपोस्ट संवाददाता · १६ चैत्र २०८० · 0

 भैरहवा । २६ बर्षको हस्पिटालिटी अनुभव भएको सिद्धार्थ हस्पिटालिटी ग्रुपले  सन्चालन्मा ल्याएको भैरहवाको  ‘सिद्धार्थ भिलासा’ले पाँच तारे होटल स्तरको मान्यता पाएको छ । ‘भिलासा’ सिद्धार्थ ग्रुपको लग्जरी ब्राण्ड हो । पर्यटन विभागले हालै होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरउन्नति गरेको हो । ‘लुम्बिनी प्रदेशमा सञ्चालित उक्त होटललाई पर्यटन ऐन अनुसार पाँच तारा स्तरको होटलमा […]

रुपन्देहीका उद्योगी–व्यवसायीको सांसद थापासंग आग्रह : गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि आवाज उठाइदिनुहोस्

रुपन्देहीका उद्योगी–व्यवसायीको सांसद थापासंग आग्रह : गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि आवाज उठाइदिनुहोस्

संसारपोस्ट संवाददाता · १६ चैत्र २०८० · 0

भैरहवा । रुपन्देहीको भैरहवा क्षेत्रका उद्योगी–व्यवसायीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित र पूर्ण रुपमा सञ्चालनका लागि संसद्मा आवाज उठाउन नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापासँग आग्रह गरेका छन् । विमानस्थल नियमित र पूर्ण रुपमा सञ्चालन नहुँदा यस क्षेत्रका आम ब्यवसायीहरु निकै पीडामा गुज्रिरहेको गुनासो गर्दै उनीहरुले विमानस्थल सञ्चालनका लागि संसद्मा आवाज उठाउन र […]

आजदेखी एसइइ परिक्षा, पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी

आजदेखी एसइइ परिक्षा, पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी

संसारपोस्ट संवाददाता · १५ चैत्र २०८० · 0

बुटवल । आजदेखि माध्यमिक शिक्षा तथा (एसइई) परीक्षा शुरु भएको छ । आज १५ गतेदेखि देशभर शुरु भएको परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुने राष्टृय परिक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार चैत १५ गतेदेखि सुरु हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ […]

तिलोत्तमा उद्योग वाणिज्य संघमा होलीको शुभकामना आदान प्रदान

तिलोत्तमा उद्योग वाणिज्य संघमा होलीको शुभकामना आदान प्रदान

संसारपोस्ट संवाददाता · १३ चैत्र २०८० · 0

तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघले नया बर्ष २०८१ सालको भित्ते पात्रो प्रकाशन गरेको छ । होली पर्वको अवसरमा संघले होली मिलन शुभकामना आदान प्रदान संगै भित्ते पात्रोको बिमोचन गरेको छ । भित्ते पात्रोको संघका सल्लहाकार कृष्णप्रसाद शर्मा, अध्यक्ष गुणनिधी भन्डारी(माधव), बाणिज्य उपाध्यक्ष हरिलाल पान्डेलगायतले संयुक्तरुपमा बिमोचन गर्नुभयो । शुभकामना आदान प्रदान तथा बिमोचन कार्यक्रममा […]

नेपाल औषधि ब्यवसायी संघ लुम्बिनीको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन

नेपाल औषधि ब्यवसायी संघ लुम्बिनीको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन

संसारपोस्ट संवाददाता · १० चैत्र २०८० · 0

मानव जीवनसंग जोडिएको औषधीको नियमन प्रक्रियामा प्राथमिकता : महानिर्देशक ढकाल बुटवल । नेपाल औषधि ब्यवसायी संघ लुम्बिनीको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन रुपन्देहीको तिलोत्तमामा शुरु भएको छ । साधारणसभा तथा अधिबेशनको एक कार्यक्रमका वीच उद्घाटन गर्दै औषधी ब्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले मानव जीवनसंग जोडिएको विषय औषधी भएको हुँदा यसलाई महत्वपूर्ण विषयका रुपमा लिएर […]

भारतबाट अबैधरुपमा ल्याउंदै गरेको ६ लाख बढिको सामान प्रहरीको नियन्त्रणमा

भारतबाट अबैधरुपमा ल्याउंदै गरेको ६ लाख बढिको सामान प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · १० चैत्र २०८० · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले बिभिन्न ठाउँमा चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा रु. ६ लाख वढिको सामान नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट कपडा, खाद्यान्न, कुखुरालगायतका सामान गरी करिव रु ६लाख ६२ हजार ३०० बरावरको सामान […]

Posts pagination

Previous 1 … 49 50 51 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क